के म एउटै चर्चमा समर्पित हुनुपर्छ?

चर्च सदस्यतासम्बन्धी पाँच बाइबलीय तर्कहरू
१. अपश्चातापी पापीहरूका लागि चर्च नै त्यो अन्तिम अपिल हो।
२. अपश्चातापी पापीहरूलाई सदस्यताबाट हटाउन चर्च जिम्मेवार छ।
३. ख्रीष्टियनहरूलाई परमेश्वरले चर्चका अगुवाहरूको अधीनमा बस्न आज्ञा दिनुहुन्छ।
४. परमेश्वरले चर्चका अगुवाहरूलाई उनीहरूको जिम्मामा दिनुभएको बगालका लागि जवाफदेही बनाउनुहुन्छ।
५. विश्वासीहरू स्थानीय चर्च निकायको एक भाग हुन्।
समुदायमा अर्थ
आफ्नो माया साझा गर्नुहोस्
Gospel Publication
Gospel Publication

न्यूजलेटर अपडेटहरू

न्यूजलेटर अपडेटको लागि सदस्यता लिन तल आफ्नो नाम र इमेल ठेगना भर्नुहोस् ।