
थबिती एम. आन्यब्विले फर्स्ट बप्तिस चर्च ग्राण्ड केइमेन आइल्यान्डका बरिष्ठ पास्टर हुन् । उहाँले नोर्थ क्यारोलीना प्रान्त विश्वविद्यालयबाट मनोविज्ञानमा बि.ए. र एम. एस. तह प्राप्त गर्नुभएको छ । उहाँले क्यापिटोल हिल बप्तिस चर्च, वासिङटन डि. सीमा सहायक पास्टरको रूपमा सेवा गर्नुभएको थियो । उहाँ र उहाँकी श्रीमती क्रिस्टीईका तीन सन्तानहरू छन् ।

Trending Books

Still Not Professionals Original price was: NPR 200.00.NPR 150.00Current price is: NPR 150.00.

Take Care How You Listen Original price was: NPR 200.00.NPR 150.00Current price is: NPR 150.00.

अनौठो आगो Original price was: NPR 700.00.NPR 499.00Current price is: NPR 499.00.

सबै नाउँहरूभन्दा उच्च नाउँ Original price was: NPR 400.00.NPR 299.00Current price is: NPR 299.00.

