दिमागमा जेसुकै जवाफ आए तापनि, यो पुस्तकले साँचो सिद्धान्त भक्तिको जीवन जिउनका लागि महत्वपूर्ण हुन्छ भनी बुझ्न तपाईलाई मद्दत गर्नेछ, र स्वस्थ चर्चको जीवनमा हुने ईश्वरशास्त्रको महत्वपूर्ण भूमिकालाई पनि व्याख्या गरिदिनेछ ।
आखिर, परमेश्वरको बारेमा सोच्ने सही तरिकाले सबै कुरामा प्रभाव पार्छ- व्यावहारिक विषयहरूमा मार्गदर्शन गर्नेदेखि चर्चको एकता तथा साक्षी वृद्धि गराउनसम्म ।
यो संक्षिप्त र पठनीय पुस्तकले कसरी असल ईश्वरशास्त्रले रूपान्तरण, जीवन र आनन्दमा पुऱ्याउँछ भनी देखाउँछ ।
Reviews
There are no reviews yet.