Who is Jesus? – येशू को हुनुहुन्छ?

NPR 150.00

यदि येशू अर्को एक व्यक्तिमात्रै हुनुभएको भए, उहाँलाई जान्नुले कुनै भिन्नता ल्याउँदैन । तर यदि येशू परमेश्वरका पुत्र र संसारका एकमात्र उद्धारकर्ता हुनुहुन्छ भने उहाँलाई जान्नुले ठूलो भिन्नता ल्याउँछ । धेरैजसो हामी येशूलाई अर्को एक व्यक्तिमात्रै भनेर वा अर्को एक असल शिक्षकमात्र भनेर वा अर्को एक भविष्यवक्ता मात्र भनेर झुक्किन्छौँ । तर यी विवरणहरू कुनै पनि पर्याप्त हुँदैनन् । त्यसैले यो महत्वपूर्ण सानो पुस्तकमा, ग्रेगले येशू वास्तवमा को हुनुहुन्छ भन्ने विषयमा हामीलाई सही तरिकाले सोच्न लगाउनुहुन्छ ।

SKU: GP-WJ-001 Categories: , , , Tag:

Description

Endorsements

“अत्यन्त पठनीय र संक्षिप्त तरिकाले ग्रेग गिल्बर्टले पवित्र शास्त्रको पृष्ठहरू खोतल्नु हुन्छ र ख्रीष्टले आफ्नै बारेमा दाबी गर्नुहुने सत्यता निकाल्नुहुन्छ ।
योचाहिँ ख्रीष्टियन र सत्यताको खोजी गर्नेहरूले पढ्नैपर्ने पुस्तक हो ।”

जीम डाली, अध्यक्ष, फोकस अन द फेमिली

“अहिलेसम्म बाँचेकामध्ये सबैभन्दा अचम्मका व्यक्तिको बारेमा बताउनको लागि यो सानो पुस्तक एउटा महान् साधन हुनेछ ।”

—रन ब्राऊन अध्यक्ष, युनिभर्सिटी अफ नेब्रास्का कर्नहस्कर्स

“ग्रेगको सबैभन्दा ठूलो क्षमताचाहिँ विशाल कुराहरूलाई सरल बनाउनु हो ।
उहाँको पुस्तक, ‘सुसमाचार के हो ?’ ले हामीलाई साँचो र झूटो  सुसमाचार बीच भिन्नता छुट्याउन सहायता गरे जसरी,
‘येशू को हुनुहुन्छ ?’ ले ख्रीष्टले आफैलाई प्रस्तुत गर्नुभएको तरिका र हामीले उहाँलाई प्रस्तुत गर्ने तरिका बीच
भिन्नता छुट्ट्याउनु हामीलाई सहायता गर्दछ ।”

जे.डी. ग्रीअर, पास्टर, द समिट चर्च, धुराम, नर्थ क्यारोलिना

“गिल्वर्टलृ परिचित दृश्यहरूमा ताजा प्रकाश छर्नु हुन्छ र तथ्यहरूलाई तिनको महत्वसँग छोडिदिनुहुन्छ ।
तपाई पाठकलाई आफैले
येशूलाई जान्न यहाँ निम्तो दिइएको छ ।”

— मार्क डिभर‚ पास्टर‚ क्यापिटल हिल बप्तिस चर्च‚ ९ चिन्हहरूका अध्यक्ष

 

CONTENTS

Foreword by Trip Lee

  1. What Do You Think?
  2. An Extraordinary Man, and Then Some
  3. King of Israel, King of Kings
  4. The Great “I AM”…
  5. …Is One of Us
  6. The Triumph of the Last Adam
  7. Lamb of God, Sacrifice for Man
  8. Resurrected and Reigning Lord

A Final Word: Who Do You Say He Is?

Additional information

Weight 0.219 kg
Dimensions 12.7 × 1.35 × 17.78 cm
Book Author

Format

ISBN

9789937086219

Language

Pages

152

Publisher

Color

Red

Reviews

There are no reviews yet.

Be the first to review “Who is Jesus? – येशू को हुनुहुन्छ?”

Your email address will not be published. Required fields are marked *