बप्तिस्मा सम्वन्धी बुझाइ

Original price was: NPR 300.00.Current price is: NPR 199.00.

Categories: ,

बप्तिस्मा सम्वन्धी बुझाइ

बप्तिस्मालाई किन यति धेरै ठूलो विषय बनाउने र र ?
येशुले आफ्ना चेलाहरूलाई बप्तिस्मा लिन आज्ञा गर्नुहुन्छ बप्तिस्मा एक व्यक्तिको मृत्यु, दफन, र पुनरुत्थानमा उहासँग एक भएको छ भन्ने कुराका अद्भुत चित्रण प्रस्तुत गर्दछ । तर पनि धेरै जना ख्रीष्टियानहरूले यस विषयलाई त्यति राम्ररी नबुझेको महसुस गर्छन् । उनीहरूसँग उत्तरहरू भन्दा बढी प्रश्नहरू छन् । यो सानो पुस्तकले बप्तिस्मालाई बाइबलबाट व्याख्या गर्दछ । बप्तिस्मा भनेको के हो र ? बप्तिस्मा कसले लिनुपर्छ र? बप्तिस्मा चचं सदस्यताको लागि किन आवश्यक छ ? र बप्तिस्माको अभ्यान चर्चाहरूले कसरी गर्नुपर्छ र ?

Book Author

Format

ISBN

9789937129756

Language

Pages

100

Publisher

Reviews

There are no reviews yet.

Be the first to review “बप्तिस्मा सम्वन्धी बुझाइ”

Your email address will not be published. Required fields are marked *