के म परमेश्वरको इच्छा जान्न सक्छु ?
Original price was: NPR 180.00.NPR 135.00Current price is: NPR 135.00.
मैले के गर्ने भनी कसरी निर्णय गर्ने ?
ख्रीष्टीयानहरूले आफ्ना परिस्थितिहरू जस्तोसुकै भए तापनि परमेश्वरलाई प्रसन्न तुल्याउने जीवन जिउने लक्ष्य राख्नुपर्छ। तर जब हामीले जीवनमा ठुला निर्णयहरू गर्नुपर्ने हुन्छ, तब अक्सर हाम्रो मनमा परमेश्वर हामीबाट के चाहनुहुन्छ भन्ने प्रश्न खडा हुन्छ ।
यस पुस्तिकामा, डा.आर.सी. स्प्रौलले हाम्रा दैनिक निर्णयहरूमा परमेश्वरको इच्छालाई कसरी पहिचान गर्ने र त्यसलाई कसरी लागु गर्ने विषयमा उपयोगी सिद्धान्तहरू प्रस्तुत गर्नुभएको छ । उहाँले यी सिद्धान्तहरूले जीवनका दुईवटा महत्त्वपूर्ण निर्णयहरू- पेसा वा करियरको छनोट र जीवनसाथीको छनोटमा कसरी मार्गदर्शन गर्छन् भन्ने कुरालाई स्पष्ट पार्नुभएको छ ।
डा. आर. सी. स्प्रौलद्वारा लिखित महत्त्वपूर्ण प्रश्नहरूको शृङ्खलाले ख्रीष्टियानहरू र विचारशील मानिसहरूले प्रायः सोध्ने महत्त्वपूर्ण प्रश्नहरूको सङ्क्षिप्त उत्तर प्रदान गर्दछ ।

डा. आर. सी. स्प्रौल लिगोनियर मिनिस्ट्रिजका संस्थापक, स्यानफोर्ड, फ्लोरिडास्थित सेन्ट एण्ड्रयुज च्यापलका पहिलो सेवक तथा शिक्षक र रिफर्मेसन बाइबल कलेजका पहिलो अध्यक्ष हुनुहुन्थ्यो । उहाँ The Holiness of God लगायत एक सयभन्दा बढी पुस्तकहरूका लेखक हुनुहुन्थ्यो ।
थप जानकारी
- लेखक: डा. आर. सी. स्प्रौल
- स्वरूप: मुलायम कभर
- (ISBN) नम्बर: 9789905-605-09-1
- पृष्ठ संख्या:
- भाषा: नेपाली
- प्रकाशन: गोस्पल पब्लिकेशन
| Book Author | |
|---|---|
| Format | |
| ISBN | 9789905-605-09-1 |
| Language | |
| Pages | 96 |
| Publisher |
















Reviews
There are no reviews yet.