के सुधारवाद आवश्यक थियो?
Original price was: NPR 150.00.NPR 135.00Current price is: NPR 135.00.
के सुधारवादले आज पनि अर्थ राख्छ ?
प्रोटेस्टेन्ट सुधारवाद अभियान धेरै समयअघि भएको थियो। के चर्चमा भएको त्यो विभाजन साँच्चै आवश्यक थियो त ? प्रोटेस्टेन्टहरू र रोमन क्याथोलिकहरू कुन कुरामा एकअर्कासँग असहमत छन्, र त्यसले आज पनि किन अर्थ राख्छ ?
यस पुस्तिकामा, डा. आर. सी. स्प्रौलले सुधारवादका पाँच केवलहरूका सिद्धान्तहरूमार्फत् हामीलाई मार्गदर्शन गर्दै परमेश्वरले हामीलाई कसरी पापबाट उद्धार गर्नुहुन्छ, र हाम्रो जीवनमाथि कसरी अधिकार गर्नुहुन्छ भन्ने कुराहरूबारे बाइबलीय शिक्षाहरू दिनुहुन्छ। यी सत्यताहरूलाई पुनः प्राप्त गर्नु सोही शताब्दीमा आवश्यक थियो, र हामीले आज पनि ती सत्यताहरूलाई जान्न आवश्यक छ ।
डा. आर. सी. स्प्रौलद्वारा लिखित महत्त्वपूर्ण प्रश्नहरूको शृङ्खलाले ख्रीष्टियानहरू र विचारशील मानिसहरूले प्रायः सोध्ने महत्त्वपूर्ण प्रश्नहरूको सङ्क्षिप्त उत्तर प्रदान गर्दछ।

डा. आर. सी. स्प्रौल लिगोनियर मिनिस्ट्रीका संस्थापक, स्थानफोर्ड, फ्लामा रहेको सेन्ट एन्ड्यु च्यापलको प्रचार र शिक्षणको पहिलो सेवक, साथै रिफर्मेशन बाइबल कलेजका प्रथम अध्यक्ष हुनुहुन्थ्यो । उहाँ The Holiness of God लगायत अन्य सयभन्दा बढी पुस्तकहरूको लेखक हुनुहुन्छ।
थप जानकारी
- लेखक: डा. आर. सी. स्प्रौल
- स्वरूप: मुलायम कभर
- (ISBN) नम्बर: 9789937-9917-5-9
- पृष्ठ संख्या: 68
- भाषा: नेपाली
- प्रकाशन: गोस्पल पब्लिकेशन
गोस्पल पब्लिकेशनमा आर.सी.स्प्रौलद्वारा लिखित नेपाली पुस्तकहरू,
| Book Author | |
|---|---|
| Format | |
| ISBN | 9789937-9917-5-9 |
| Language | |
| Pages | 68 |




















Reviews
There are no reviews yet.