पवित्र आत्मा को हुनुहुन्छ ?

Original price was: NPR 180.00.Current price is: NPR 135.00.

(दोस्रो संस्करण)

-डा.आर.सी.स्प्रौल

आज ख्रीष्टियान समाजमा पवित्र आत्मासम्बन्धी धेरै गलत बुझाइहरू छन्। यस पुस्तकमा लेखकले धर्मशास्त्रको आधारमा पवित्र आत्माको व्यक्ति र कार्यलाई स्पष्ट रूपमा प्रस्तुत गर्नुहुन्छ।

पवित्र आत्माको व्यक्ति र कार्यप्रति आज धेरै चासो भए पनि धेरै भ्रम पनि पाइन्छ। कतिपय मानिसहरूले उहाँले बाइबलभन्दा बाहिर पनि प्रत्यक्ष रूपमा बोल्नुहुन्छ भन्ने दाबी गर्छन्। यस पुस्तिकामा डा. आर. सी. स्प्रोलले धर्मशास्त्रको आधारमा पवित्र आत्मा को हुनुहुन्छ भन्ने कुरा स्पष्ट पार्दै उहाँको कार्य, नयाँ जीवन दिने कार्य, विश्वासीहरूलाई पवित्रीकरणमा सहायता गर्ने कार्य र शक्ति दिने कार्यलाई सरल र स्पष्ट रूपमा व्याख्या गर्नुभएको छ।

आर. सी. स्प्रौलद्वारा लिखित महत्त्वपूर्ण प्रश्नहरूको शृङ्खलाले  ख्रीष्टियानहरू र विचारशील मानिसहरूले प्रायः सोध्ने महत्त्वपूर्ण प्रश्नहरूको सङ्क्षिप्त उत्तर प्रदान गर्दछ।

The book “Who Is the Holy Spirit?” by R. C. Sproul has been translated into Nepali with the title “पवित्र आत्मा को हुनुहुन्छ ?”

यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।

पवित्र आत्माको व्यक्तिर कार्यले आज धेरै चासो जगाएको छ, तर साथसाथै धेरै भ्रम पनि उत्पन्न भएको छ। धेरै मानिसहरूले पवित्र आत्मा वास्तवमा को हुनुहुन्छ र उहाँले हाम्रो जीवनमा कसरी कार्य गर्नुहुन्छ भन्ने कुरा पूर्ण रूपमा बुझेका छैनन्।कतिपय मानिसहरू त पवित्र आत्माले बाइबलभन्दा बाहिर वा अलग रहेर आफूसँग कुरा गर्नुहुन्छ भन्ने दाबी समेत गर्छन्। यस पुस्तिकामा, डा. आर.सी. स्प्रोल (Dr. R.C. Sproul) ले धर्मशास्त्रतर्फ फर्केर यस भ्रमलाई चिर्नुभएको छ। पवित्र आत्मा को हुनुहुन्छ भनी व्याख्या गरिसकेपछि, डा. स्प्रोलले यस संसारमा उहाँको कार्यको संक्षिप्त रूपरेखा प्रस्तुत गर्नुभएको छ—जसमा अविश्वासीहरूलाई नयाँ जीवन दिनेदेखि लिएर परमेश्वरका जनहरूलाई पवित्र पार्ने र शक्ति दिनेसम्मका कुराहरू समेटिएका छन्।
डा. आर. सी. स्प्रौलद्वारा लिखित महत्त्वपूर्ण प्रश्नहरूको शृङ्खलाले ख्रीष्टियानहरू र विचारशील मानिसहरूले प्रायः सोध्ने महत्त्वपूर्ण प्रश्नहरूको स‌ङ्क्षिप्त उत्तर प्रदान गर्दछ।

464338654 8806716672713116 9108682251962866107 n

डा. आर. सी. स्प्रौल लिगोनियर मिनिस्ट्रीका संस्थापक, स्यानफोर्ड, फ्लामा रहेको सेन्ट एन्ड्रयु च्यापलको प्रचार र शिक्षणको पहिलो सेवक, साथै रिफर्मेशन बाइबल कलेजका प्रथम अध्यक्ष हुनुहुन्थ्यो । उहाँ The Holiness of God  लगायत अन्य सयभन्दा बढी पुस्तकहरूको लेखक हुनुहन्छ।

थप जानकारी

  • लेखक: डा. आर. सी. स्प्रौल
  • स्वरूप: मुलायम कभर
  • (ISBN) नम्बर: 9789905-9921-3-9  
  • पृष्ठ संख्या: 60
  • भाषा: नेपाली
  • प्रकाशन: गोस्पल पब्लिकेशन

गोस्पल पब्लिकेशनमा आर.सी.स्प्रौलद्वारा लिखित नेपाली पुस्तकहरू,

WhatsApp Image 2025 05 30 at 09.15.16 d1e4aaee  WhatsApp Image 2025 05 21 at 14.56.11 f3d78a2b  111  qqqq 1  What is the Gospel 2  Book Cover Nepali1  Evil  Reformation

 

 

 

Book Author

Format

ISBN

9789937139656

Language

Pages

63

Publisher

Reviews

There are no reviews yet.

Be the first to review “पवित्र आत्मा को हुनुहुन्छ ?”

Your email address will not be published. Required fields are marked *