येशू को हुनुहुन्छ ?
NPR 250.00
ग्रेग गिल्बर्ट
यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।
येशू को हुनुहुन्छ?
येशू ख्रीष्ट इतिहासकै सबैभन्दा प्रभावशाली व्यक्तित्व हुनुहुन्छ, तैपनि धेरै मानिसहरू उहाँ वास्तवमा को हुनुहुन्थ्यो र उहाँले के दाबी गर्नुभयो भन्नेबारे कम जान्दछन्।
ग्रेग गिल्बर्टद्वारा लिखित येशू को हुनुहुन्छ? पुस्तकले सुसमाचारका पुस्तकहरूमा आधारित रहेर येशूको पहिचान, शिक्षा, मृत्यु र पुनरुत्थानबारे स्पष्ट परिचय दिन्छ। नयाँ तथा पुराना ख्रीष्टियानहरू र गैरख्रीष्टियानहरूका लागि उपयोगी यस पुस्तकले पाठकहरूलाई येशू को हुनुहुन्छ र उहाँको जीवन किन महत्त्वपूर्ण छ भन्ने कुरा गम्भीरतापूर्वक विचार गर्न मदत गर्छ।

ग्रेग गिल्बर्ट (एमडीभ, द साउदर्न व्याप्टिष्ट थियोलोजिकल सेमिनारी) लुइभिल केन्टकीमा अवस्थित थर्ड एभेन्यू ब्याप्टिष्ट चर्चका वरिष्ठ पास्टर हुनुहुन्छ । उहाँ सुसमाचार के हो ? र याकूब १२ हप्ते अध्ययन का लेखक तथा चर्चको मिसन के हो ? का सहलेखक हुनुहुन्छ। ग्रेग र उहाँको श्रीमती मोरियाको तीन जना छोराछोरी छन् ।
थप जानकारी
- लेखक: ग्रेग गिल्बर्ट
- स्वरूप: मुलायम कभर
- (ISBN) नम्बर: 9789905-605-30-5
- पृष्ठ संख्या: 116
- भाषा: नेपाली
- प्रकाशन: गोस्पल पब्लिकेशन
| Book Author | |
|---|---|
| Format | |
| ISBN | 9789937086219 |
| Language | |
| Pages | 116 |
| Publisher |











Reviews
There are no reviews yet.