परमेश्वरसँग ठिक सम्बन्ध
Original price was: NPR 200.00.NPR 150.00Current price is: NPR 150.00.
–माइकल रीभ्स
यस पुस्तकले विश्वासद्वारा मात्र धर्मी ठहरिनुको बाइबलीय सत्यलाई स्पष्ट रूपमा बुझ्न मदत गर्छ। यसले ख्रीष्टको पूर्ण पर्याप्तता र उहाँमाथिको विश्वासद्वारा परमेश्वरसँग सही सम्बन्धमा आउने सत्यलाई देखाउँदै, यस सत्यले हाम्रो जीवन र परमेश्वरप्रतिको प्रेमलाई कसरी परिवर्तन गर्छ भन्ने कुरा बुझाउँछ।
RIGHT WITH GOD BY MICHAEL REEVES
CLICK HERE: FOR UNION ESSENTIALS
यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।
“एउटा सानो चाबीले पनि स्वतन्त्रतातर्फ डोर्याउने एक विशाल ढोका खोल्न सक्छ । एक अत्यन्तै कुशल लेखक डा. रीभ्सको यो सानो लेखले, केवल ख्रीष्टमाथिको विश्वासद्वारा अधर्मीलाई सित्तैमा धर्मी ठहराउने परमेश्वरको प्रतिज्ञाको ढोका खोल्ने चाबी बोकेको छ।”
जोएल आर. बिकी अध्यक्ष, प्युरिटान रिफर्ड थियोलोजिकल सेमिनरी, ग्रान्ड पिड्स, मिशिगन
“कुनै पनि व्यक्तिले सोध्न सक्ने- ‘के म परमेश्वरसँग ठिक सम्बन्धमा छु ?’ भन्ने प्रश्नभन्दा ठुलो प्रश्न सायदै अरू होला । यस निकै उपयोगी पुस्तकले बाइबलमा परमेश्वर आफैले यस महत्त्वपूर्ण प्रश्नको जवाफ कसरी दिनुभएको छ भन्ने कुरा प्रस्ट पारेको छ।”
म्याथ्यू बजवेल भजन लेखक; पास्टर, द ट्रेल्स चर्च, सलिना, टेक्सस

माइकल रीभ्स (PhD, किड्स कलेज, लन्डन) युकेस्थित युनियन स्कुल अफ थिओलोजी (www.ust.ac.uk) का अध्यक्ष तथा ईश्वरशास्त्रका प्राध्यापक हुनुहुन्छ । उहाँ न्युटन हाउस (अक्सफोर्ड) का सिनियर फेलो र युरोपियन थिओलोजियन्स नेटवर्कका निर्देशक हुनुहुन्छ, अनि उहाँले विश्वभर नियमित रूपमा प्रवचन तथा अध्यापन गराउँदै आउनुभएको छ । यसअघि उहाँले युनिभर्सिटीज एन्ड कलेजेज क्रिस्चियन फेलोसिप (UCCF) मा ईश्वरशास्त्र विभाग प्रमुख तथा अल सोल्स चर्च (ल्याङ्ङ्घम प्लेस, लन्डन) मा सह-पास्टरका रूपमा सेवा गर्नुभएको थियो ।
थप जानकारी
- लेखक: माइकल रीभ्स
- स्वरूप: मुलायम कभर
- (ISBN) नम्बर: 9789905-605-19-0
- पृष्ठ संख्या: 64
- भाषा: नेपाली
- प्रकाशन: गोस्पल पब्लिकेशन
| Book Author | |
|---|---|
| Format | |
| ISBN | 9789905-605-19-0 |
| Language | |
| Pages | 64 |
| Publisher |
















Reviews
There are no reviews yet.