दुष्टता किन अस्तित्वमा छ ?
Original price was: NPR 150.00.NPR 135.00Current price is: NPR 135.00.
डा. आर. सी. स्प्रौल
The book “Why Is There Evil?” by Dr. R.C. Sproul has been translated into Nepali with the title “दुष्टता किन अस्तित्वमा छ?”
यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।
यदि परमेश्वर अस्तित्वमा हुनुहुन्छ भने, किन खराब कुराहरू हुन्छन् ?
संसारमा यति धेरै दुःख, पीडा र दुष्टता छ, आखिर यी सबै कुराहरू भइराख्दा परमेश्वर कहाँ हुनुहुन्छ ? यो ख्रीष्टियानहरूले सामना गर्नुपर्ने एउटा महत्त्वपूर्ण प्रश्न हो। यो हाम्रो विचारलाई कमजोर बनाउन खोज्ने एउटा साधारण आरोप पनि हो। दुष्टतासम्बन्धी प्रश्नहरू उठ्दा, हामीले सन्देहवादीहरूलाई कसरी जवाफ दिने र दुःख भोग्नेहरूलाई कसरी सान्त्वना दिने ?
यस पुस्तिकामा, डा. आर.सी. स्प्रौलले दुष्टताको समस्यालाई सम्बोधन गर्नुहुन्छ र ख्रीष्टियानहरूले इतिहासभरि बस्तै गाहो प्रश्नहरूसँग कसरी सङ्घर्ष गर्दै आएका थिए भन्ने कुरा देखाउनुहुन्छ। हामी पनि ती विचासीहरूसँगै यस संसारलाई नियन्त्रण गर्नुहुने र यस संसारमा हुने सबै कुरालाई हाम्रो भलाइको निम्ति प्रयोग गर्नुहुने परमेश्वरमाथि भरोसा गर्न सक्छौँ।
डा. आर. सी. स्प्रौलद्वारा लिखित महत्त्वपूर्ण प्रश्नहरूको शृङ्खलाले ख्रीष्टियानहरू र विचारशील मानिसहरूले प्रायः सोध्ने महत्त्वपूर्ण प्रश्नहरूको सङ्क्षिप्त उत्तर प्रदान गर्दछ।

डा. आर. सी. स्प्रौल लिगोनियर मिनिस्ट्रीका संस्थापक, स्थानफोर्ड, फ्लामा रहेको सेन्ट एन्ड्रयु च्यापलको प्रचार र शिक्षणको पहिलो सेवक, साथै रिफर्मेशन बाइबल कलेजका प्रथम अध्यक्ष हुनुहुन्थ्यो। उहाँ The Holiness of God लगायत अन्य सयभन्दा बढी पुस्तकहरूको लेखक हुनुहुन्छ।
थप जानकारी
- लेखक: डा. आर. सी. स्प्रौल
- स्वरूप: मुलायम कभर
- (ISBN) नम्बर: 9789937-9917-2-8
- पृष्ठ संख्या: 92
- भाषा: नेपाली
- प्रकाशन: गोस्पल पब्लिकेशन
गोस्पल पब्लिकेशनमा आर.सी.स्प्रौलद्वारा लिखित नेपाली पुस्तकहरू,
| Book Author | |
|---|---|
| ISBN | 9789937-9917-2-8 |
| Format | |
| Language | |
| Pages | 92 |
| Publisher |




















Reviews
There are no reviews yet.