येशू को हुनुहन्छ ?

Original price was: NPR 180.00.Current price is: NPR 100.00.

डा. आर. सी. स्पौल

 

डा. आर. सी. स्पौलद्वारा लिखित महत्वपूर्ण प्रश्नहरूका यी पुस्तिका सङ्ग्रहले ख्रीष्टियान र विचारशील मानिसहरूले सोध्ने प्रश्नहरूको सङ्क्षिप्त उत्तर प्रदान गर्दछ ।

 

Out of stock

एक ठग ? एक पागल मानिस ? वा देहधारी ईश्वर ?

इतिहासमा नासरथका येशूने भन्दा बढी अन्य कुनै पनि मानिसले अलगअलग अवधारणालाई उत्प्रेरित गर्ने काम गरेका छैनन् । कसैले उहाँलाई ठग भन्छन् त कसैले पागल । धेरै अवस्थाहरूमा मानिसहरूको महत्वाकाङ्क्षा अनुसार उहाँको कथालाई परिवर्तन गरिएको छ ।

येशूको विषयमा मानिसहरूमा फरक विचार, अवधारणा भएतापनि उहाँलाई वास्तविक रूपमा बुझ्नको लागि भने, हामीले बाइबल अध्ययन गर्ने पर्छ । यस पुस्तिकामा डा. आर. सी. स्पौलले सशक्त ढङ्गले खीष्ट परमेश्वरका पुत्र हुनुहुन्छ भन्ने चित्रलाई प्रस्तुत गर्नुभएको छ ।

गोस्पल पब्लिकेशनमा आर.सी.स्प्रौलद्वारा लिखित नेपाली पुस्तकहरू

WhatsApp Image 2025 05 30 at 09.15.16 d1e4aaee   WhatsApp Image 2025 05 21 at 14.56.11 f3d78a2b   111   qqqq 1   What is the Gospel 2   Book Cover Nepali1

 

Book Author

Format

ISBN

9789937097499

Language

Pages

59

Publisher

Reviews

There are no reviews yet.

Be the first to review “येशू को हुनुहन्छ ?”

Your email address will not be published. Required fields are marked *