येशू को हुनुहन्छ ?
Original price was: NPR 180.00.NPR 135.00Current price is: NPR 135.00.
(दोस्रो संस्करण)
डा. आर. सी. स्पौल
आर. सी. स्प्रौलद्वारा लिखित महत्त्वपूर्ण प्रश्नहरूको शृङ्खलाले ख्रीष्टियानहरू र विचारशील मानिसहरूले प्रायः सोध्ने महत्त्वपूर्ण प्रश्नहरूको सङ्क्षिप्त उत्तर प्रदान गर्दछ।
The book “Who Is Jesus?” by Dr. R.C. Sproul has been translated into Nepali with the title “येशू को हुनुहुन्छ?”
यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।
एक ठग ? एक पागल मानिस ? कि देहधारी ईश्वर ?
इतिहासमा नासरतका येशूभन्दा बढी मतभेद उत्पन्न गर्ने व्यक्ति अरू कोही छैन। कसैले उहाँलाई ठग भन्छन् त कसैले पागल । धेरै अवस्थाहरूमा मानिसहरूको महत्त्वाकाङ्क्षा अनुसार उहाँको कथालाई परिवर्तन गरिएको छ ।
येशूको विषयमा त्यहाँ फरक विचारहरू भए तापनि, उहाँलाई वास्तविक रूपमा बुझ्नको लागि हामी बाइबलमै जानुपर्ने हुन्छ । यस पुस्तिकामा डा. आर. सी. स्प्रौलले बाइबलको विवरणहरूलाई जाँच्दै ख्रीष्ट परमेश्वरका पुत्र हुनुहुन्छ भन्ने प्रभावशाली चित्र प्रस्तुत गर्नुभएको छ।
डा. आर. सी. स्प्रौलद्वारा लिखित महत्त्वपूर्ण प्रश्नहरूको शृङ्खलाले ख्रीष्टियानहरू र विचारशील मानिसहरूले प्रायः सोध्ने महत्त्वपूर्ण प्रश्नहरूको सङ्क्षिप्त उत्तर प्रदान गर्दछ ।

डा. आर. सी. स्प्रौल लिगोनियर मिनिस्ट्रीका संस्थापक, स्याः फोर्ड, फ्लामा रहेको सेन्ट एन्ड्रयु च्यापलको प्रचार र शिक्षणको पहिलो सेवक, साथै रिफर्मेशन बाइबल कलेजका प्रथम अध्यक्ष हुनुहुन्थ्यो । उहाँ The Holiness of God लगायत अन्य सयभन्दा बढी पुस्तकहरूको लेखक हुनुहुन्छ ।
थप जानकारी
- लेखक: डा. आर. सी. स्प्रौल
- स्वरूप: मुलायम कभर
- (ISBN) नम्बर: 9789905-9921-4-6
- पृष्ठ संख्या: 54
- भाषा: नेपाली
- प्रकाशन: गोस्पल पब्लिकेशन
गोस्पल पब्लिकेशनमा आर.सी.स्प्रौलद्वारा लिखित नेपाली पुस्तकहरू,
| Book Author | |
|---|---|
| Format | |
| ISBN | 9789937097499 |
| Language | |
| Pages | 59 |
| Publisher |






















Reviews
There are no reviews yet.