विश्वास के हो ?

NPR 135.00

आर. सी. स्प्रौल

आर. सी. स्प्रौलद्वारा लिखित महत्त्वपूर्ण प्रश्नहरूको शुड्ङ्खलाले ख्रीष्टियानहरू र विचारशील मानिसहरूले प्रायः सोध्ने महत्त्वपूर्ण प्रश्नहरूको स‌ङ्क्षिप्त उत्तर प्रदान गर्दछ।

यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।

 

अन्धो विश्वास ? आशा ? वा अरू नै केही ?

हामी प्रायः मानिसहरूले यसो भनेको सुन्छौं, “केवल विश्वास गर।” तर, विश्वास के हो? के यो अन्धकारमा हाम्फाल्नु हो ? के यो कुनै प्रमाणबिना केही कुरालाई विश्वास गर्नु हो ? बाइबलले विश्वासलाई कसरी व्याख्या गर्छ ?

यस विश्वास पुस्तिकामा  डा. आर. सी. स्पौलले हिब्रू ११ बाट विश्वासको बाइबलीय परिभाषा दिनुहुन्छः विश्वास भनेको परमेश्चरलाई विश्वास गर्नु र उहाँको वचनद्वारा जिउनु हो। परमेश्चरका जनहरूको जीवनलाई नियाल्दै उहाँले भविष्यको बारेमा केही थाहा नहुँदा पनि तिनीहरूले कसरी परमेश्वरलाई भरोसा गरे भन्ने कुरा देखाउनुहुन्छ। उनीहरूले जस्तै, जीवनमा कठिनाइहरूको सामना गर्दा, हामीले पनि परमेश्वरलाई भरोसा गर्नुपर्छ।

डा. आर. सी. स्प्रौलद्वारा लिखित महत्त्वपूर्ण प्रश्नहरूको शृङ्खलाले ख्रीष्टियानहरू र विचारशील मानिसहरूले प्रायः सोध्ने महत्त्वपूर्ण प्रश्नहरूको स‌ङ्क्षिप्त उत्तर प्रदान गर्दछ।

464338654 8806716672713116 9108682251962866107 n

डा. आर. सी. स्प्रौल लिगोनियर मिनिस्ट्रीका संस्थापक, स्यानफोर्ड, फ्लामा रहेको सेन्ट एन्ड्रयु च्यापलको प्रचार र शिक्षणको पहिलो सेवक, साथै रिफर्मेशन बाइबल कलेजका प्रथम अध्यक्ष हुनुहुन्थ्यो । उहाँ The Holiness of God  लगायत अन्य सयभन्दा बढी पुस्तकहरूको लेखक हुनुहन्छ।

थप जानकारी
  • लेखक: डा. आर. सी. स्प्रौल
  • स्वरूप: मुलायम कभर
  • (ISBN) नम्बर: 9789937-9813-6-1
  • पृष्ठ संख्या: 56
  • भाषा: नेपाली
  • प्रकाशन: गोस्पल पब्लिकेशन

गोस्पल पब्लिकेशनमा आर.सी.स्प्रौलद्वारा लिखित नेपाली पुस्तकहरू

WhatsApp Image 2025 05 30 at 09.15.16 d1e4aaee   WhatsApp Image 2025 05 21 at 14.56.11 f3d78a2b   111   qqqq 1   What is the Gospel 2   Book Cover Nepali1

Book Author

ISBN

9789937-9813-6-1

Language

Pages

56

Publisher

Reviews

There are no reviews yet.

Be the first to review “विश्वास के हो ?”

Your email address will not be published. Required fields are marked *