चर्च अगुवापन सम्बन्धी बुझाइ

Original price was: NPR 300.00.Current price is: NPR 150.00.

मार्क डेभर

चर्चका आधारभूत शिक्षाहरू

परमेश्वर आफ्नै महिमाको लागि काम गर्नुहुन्छ, र उहाँले स्थानीय चर्चमार्फत आफ्नो महिमा प्रकट गर्न चाहनुहुन्छ। यसकारणले उहाँले चर्चमा एल्डर, डिकन, सदस्यहरू, र आपसी जिम्मेवारी तथा अधिकारको संरचना स्थापना गर्नुभएको हो।

यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।

चर्च अगुवापन सम्बन्धी बुझाइ

चर्चलाई कसले अगुवाइ गर्छ ? यो कुरा किन परमेश्वरको लागि महत्वपूर्ण छ ?
परमेश्वरले आफ्नो महिमाको वास्ता राख्नुहुन्छ र उहाँले स्थानीय चर्चद्वारा आफ्नो महिमा प्रदर्शन गर्न चाहनुहुन्छ । यही उद्देश्यको निम्ति परमेश्वरले चर्चमा एल्डरहरू, डिकनहरू, सदस्यहरू, र चर्च सदस्यहरूको अधिकार स्थापित गर्नुभएको छ । चर्चको संरचना सम्बन्धी यस आधारभूत शिक्षाले चर्चको फरक ओहोदाहरूलाई एकअर्का र परमेश्वरको महिमासँगको सम्बन्धमा रहेर बुझ्न साहयता गर्दछ ।

 

गोस्पल पब्लिकेशनमा मार्क डेभरद्वारा लिखित नेपाली पुस्तकहरू,

WhatsApp Image 2025 04 01 at 14.51.07 1e03ef92  church leadership  WhatsApp Image 2026 01 29 at 13.38.43  What is healthy church

 

 

Book Author

Format

ISBN

9789937129763

Language

Pages

90

Publisher

Reviews

There are no reviews yet.

Be the first to review “चर्च अगुवापन सम्बन्धी बुझाइ”

Your email address will not be published. Required fields are marked *