प्रार्थना – PDF
NPR 0.00
-जोन ओन्वुचेक्वा
यो पुस्तक निःशुल्क रूपमा डाउनलोड गरेर पुनःवितरण गर्ने अनुमति छ, तर पुस्तकमा सम्पादन वा संशोधन गर्नु पूर्णरूपमा निषेध गरिएको छ।
जसरी मानव शरीरको निम्ति श्वास फेर्नु अत्यावश्यक छ, त्यसरी नै खीष्टियानको निम्ति प्रार्थना अत्यावश्यक छ ।
९ चिन्हहरू स्वस्थ चर्चहरूको निर्माण
चर्चमा सामूहिक प्रार्थनाको भूमिका के हो ?
जसरी मानव शरीरको निम्ति श्वास फेर्नु अत्यावश्यक छ, त्यसरी नै खीष्टियानको निम्ति प्रार्थना अत्यावश्यक छ । तर, यो स्वाभाविक रूपमै आउँदैन । यास्तवमा, चर्चहरूले तत्कालै ठोस परिणामको प्रतिज्ञा गर्ने विभिन्न व्यावहारिक कार्यक्रमहरूको नाममा प्रार्थनालाई बेवास्ता गरिरहेका छन् ।
यस पुस्तकले स्थानीय चर्चमा प्रार्थनालाई मुख्य अभ्यासको रूपमा निरन्तरता दिनुपर्ने अवश्यकतालाई जोर दिँदछ । यसले येशूले प्रार्थनाको बारेमा के सिकाउनुभयो, पहिलो पुस्ताका खीष्टियानहरूले कसरी प्रार्थना गरे र तपाईंको चर्चमा प्रार्थनालाई कसरी प्राथमिकता दिने भन्नेजस्ता कुराप्रति सचेत गराएर सामूहिक प्रार्थनाको आवश्यकतालाई देखाउँदछ ।
‘यदि आज हामी माथिबाटको सहायताविना सेवकाइमा निकै निपुण र सफल छौँ भने, हामी विफल भएका छौँ । तर, यदि आज हाम्रो चर्चहरूले प्रार्थनाको आह्वानलाई ध्यान दिन्छन् भने, परमेश्वरको महिमाको निम्ति हामी सबै संसारिक शक्तिहरू माथि विजयी हुनेछौँ ।
रे ओर्टलन्ड, प्रमुख पास्टर, इम्मानुएल चर्च, न्यासभिल, टेनेसी
‘यस पुस्तकसँग व्यक्तिलाई मात्र नभएर हाम्रो सम्बन्ध र चर्चहरूको संस्कृतिलाई समेत परिवर्तन गर्ने क्षमता छ । म यो पुस्तक पढ्न धेरै सिफारिस गर्छु ।
ट्रिलिया न्यूबेल, लेखक, परमेश्वरको उत्तम विचार, आनन्द, र भय र विश्वासरा
‘यहाँ हाम्रो महान् परमेश्वरलाई एकसाथ खोज्ने ठुलो उत्साह दिइएको छ । हरेक चर्चले एकसाथ यो प्रार्थना नामक पुस्तक पढून् भनी म प्रार्थना गर्दछु, यसले हाम्रो विश्वासीहरूलाई परिवर्तन गर्नेछ ।
थबिती आन्यब्विले, पास्टर, अनाकोस्टिया रिभर चर्च, वाशिङ्टन, डिसी, एक स्वस्थ
| Book Author | |
|---|---|
| Format | |
| ISBN | 9789937120890 |
| Language | |
| Pages | 143 |
| Publisher |











Reviews
There are no reviews yet.