बाइबलीय ईश्वरशास्त्र – PDF
NPR 0.00
यो पुस्तक निःशुल्क रूपमा डाउनलोड गरेर पुनःवितरण गर्ने अनुमति छ, तर पुस्तकमा सम्पादन वा संशोधन गर्नु पूर्णरूपमा निषेध गरिएको छ।
यो पुस्तकले बाइबलको ठुलो कथा स्पष्ट रूपमा देखाउँदै चर्चलाई सुसमाचारको सत्यता बुझ्न, बचाउन, र सही रूपमा घोषणा गर्न मदत गर्छ।
चर्चले आफैलाई झुटा सुसमाचारहरूदेखि कसरी रक्षा गर्छ ?
संसारभरिका चर्चहरूले हरेक हप्ता बाइबल त पढ्छन्, तर बाइबलले भन्न खोजेको मुख्य कुरा बुझ्न चुक्छन्, र परिणामस्वरूप हप्तै पिच्छे झुटा सुसमाचार प्रचार गर्न पुग्छन् । यस्तो खतराबाट चर्चलाई रक्षा गर्ने एउटा तरिका भनेको बाइबललाई यसको मुख्य सन्देशको प्रकाशमा पढ्नु हो, जुन सन्देश ख्रीष्टमा पुगेर टुङ्गिन्छ । यसलाई हामी बाइबलीय ईश्वरशास्त्र भन्दछौं ।
बाइबलको मुख्य कथा बुझ्नलाई चाहिने रूपरेखाबाट सुरू गरेर उक्त सन्देशको शिक्षणलाई प्राथमिकतामा राख्न आधारभूत सिद्धान्तहरूलाई वर्णन गर्दै यस पुस्तकले चर्चहरूलाई सुसमाचारीय सत्यताको रक्षा गर्न साहयता गर्दछ ।
| Book Author | |
|---|---|
| Format | |
| ISBN | 9789937120890 |
| Language | |
| Pages | 143 |
| Publisher |









Reviews
There are no reviews yet.