के परमेश्वर अस्तित्वमा हुनुहुन्छ ?

NPR 135.00

आर. सी. स्प्रौल

आर. सी. स्प्रौलद्वारा लिखित महत्त्वपूर्ण प्रश्नहरूको शुड्ङ्खलाले ख्रीष्टियानहरू र विचारशील मानिसहरूले प्रायः सोध्ने महत्त्वपूर्ण प्रश्नहरूको स‌ङ्क्षिप्त उत्तर प्रदान गर्दछ।

यस पुस्तिकामा आर. सी. स्प्रौलले देखाउनुहुन्छ कि परमेश्वरमा विश्वास गर्नु भनेको तर्क वा बुद्धिलाई नकार्नु होइन। उहाँले नास्तिकहरूको सामान्य तर्कहरूको खण्डन गर्दै परमेश्वरको अस्तित्व अस्वीकार गर्नुको असङ्गत र अतार्किक स्वभाव उजागर गर्नुहुन्छ ।

यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।

 

के हामी परमेश्वरको अस्तित्वलाई प्रमाणित गर्न सक्छौँ ?

धेरै मानिसहरूले परमेश्वरमाथि विश्वास गर्छन्, तर के उहाँको अस्तित्व प्रमाणित गर्न सकिन्छ ? कि हामीले कुनै आधारबिना केवल विश्वास गर्नुपर्छ ?

यस पुस्तिकामा, डा.आर.सी.स्प्रौलले परमेश्वरमा विश्वास गर्नु भनेको तर्क वा बुद्धिलाई नकार्नु होइन भन्ने कुरा देखाउनुहुन्छ। वास्तवमा, तर्क र कारणहरूले स्पष्ट रूपमा देखाउँछ कि परमेश्वर अस्तित्वमा हुनुहुन्छ र कसैसँग पनि आफ्नो अविश्वासको लागि उचित बहाना छैन । डा. स्प्रौलले नास्तिकहरूको सामान्य तर्कहरूको खण्डन गर्दै परमेश्वरको अस्तित्व अस्वीकार गर्नुको असङ्गत र अतार्किक स्वभाव उजागर गर्नुहुन्छ।

डा. आर. सी. स्प्रौलद्वारा लिखित महत्त्वपूर्ण प्रश्नहरूको शृङ्खलाले ख्रीष्टियानहरू र विचारशील मानिसहरूले प्रायः सोध्ने महत्त्वपूर्ण प्रश्नहरूको स‌ङ्क्षिप्त उत्तर प्रदान गर्दछ।

464338654 8806716672713116 9108682251962866107 n

डा. आर. सी. स्प्रौल लिगोनियर मिनिस्ट्रीका संस्थापक, स्यानफोर्ड, फ्लामा रहेको सेन्ट एन्ड्रयु च्यापलको प्रचार र शिक्षणको पहिलो सेवक, साथै रिफर्मेशन बाइबल कलेजका प्रथम अध्यक्ष हुनुहुन्थ्यो । उहाँ The Holiness of God  लगायत अन्य सयभन्दा बढी पुस्तकहरूको लेखक हुनुहन्छ।

थप जानकारी
  • लेखक: डा. आर. सी. स्प्रौल
  • स्वरूप: मुलायम कभर
  • (ISBN) नम्बर: 9789937-9813-5-4
  • पृष्ठ संख्या: 72
  • भाषा: नेपाली
  • प्रकाशन: गोस्पल पब्लिकेशन

गोस्पल पब्लिकेशनमा आर.सी.स्प्रौलद्वारा लिखित नेपाली पुस्तकहरू

WhatsApp Image 2025 05 30 at 09.15.16 d1e4aaee   WhatsApp Image 2025 05 21 at 14.56.11 f3d78a2b   111   qqqq 1   What is the Gospel 2   Book Cover Nepali1

Book Author

Format

ISBN

9789937-9813-5-4

Language

Pages

72

Publisher

Reviews

There are no reviews yet.

Be the first to review “के परमेश्वर अस्तित्वमा हुनुहुन्छ ?”

Your email address will not be published. Required fields are marked *