
“मैले तिमीहरूलाई कहिल्यै चिनेको थिइनँ” भनेर भन्नुको अर्थ के हो ?
त्यो दिन धेरैले मलाई भन्नेछन्, ’प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेनौँ ? र तपाईंको नाउँमा भूतहरू धपाएनौँ । र तपाईंको नाउँमा अनेक शक्तिशाली कामहरू गरेनौँ र ?’ अनि म तिनीहरूलाई सफासँग भन्नेछु, ‘मैले तिमीहरूलाई कहिल्यै चिनेको छैनँ ।
थप पढ्नुहोस्