चर्च अगुवापन सम्बन्धी बुझाइ
Original price was: NPR 300.00.NPR 150.00Current price is: NPR 150.00.
चर्च अगुवापन सम्बन्धी बुझाइ
चर्चलाई कसले अगुवाइ गर्छ ? यो कुरा किन परमेश्वरको लागि महत्वपूर्ण छ ?
परमेश्वरले आफ्नो महिमाको वास्ता राख्नुहुन्छ र उहाँले स्थानीय चर्चद्वारा आफ्नो महिमा प्रदर्शन गर्न चाहनुहुन्छ । यही उद्देश्यको निम्ति परमेश्वरले चर्चमा एल्डरहरू, डिकनहरू, सदस्यहरू, र चर्च सदस्यहरूको अधिकार स्थापित गर्नुभएको छ । चर्चको संरचना सम्बन्धी यस आधारभूत शिक्षाले चर्चको फरक ओहोदाहरूलाई एकअर्का र परमेश्वरको महिमासँगको सम्बन्धमा रहेर बुझ्न साहयता गर्दछ ।
| Book Author | |
|---|---|
| Format | |
| ISBN | 9789937129763 |
| Language | |
| Pages | 90 |
| Publisher |
















Reviews
There are no reviews yet.