सर्वश्रेष्ठ ख्रीष्ट

Original price was: NPR 300.00.Current price is: NPR 250.00.

पावल वशर

सर्वश्रेष्ठ ख्रीष्ट नामक यस पुस्तकमा पावल वाशरले ख्रीष्टलाई सर्वोच्च प्रभुका रूपमा उच्च स्थान दिनुहुन्छ । अनि विश्वासीहरूलाई ख्रीष्टको महिमा हेर्न, उहाँको कार्यमा विश्वास गर्न र पूर्णरूपले उहाँको महिमाको लागि जिउन आह्वान गर्नुहुन्छ । यो पुस्तक ख्रीष्ट सबैभन्दा उच्च हुनुहुन्छ र उहाँ हाम्रो सम्पूर्ण समर्पणताका योग्य हुनुहुन्छ भन्ने कुराको शक्तिशाली स्मारक हो ।

यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।

*Shipping will start from 22 May onwards

Categories: ,
सर्वश्रेष्ठ ख्रीष्ट

सर्वश्रेष्ट ख्रीष्ट नामक यस पुस्तकमा पावल वशरले येशू ख्रीष्टको सुसमाचारको अतुलनीय महत्वको घोषणा गर्नुभएको छ । मानिसहरूले परमेश्वरको प्रेमलाई जानून् भन्ने इच्छाशक्तिद्वारा प्रेरित भएर पावल वशरले चर्चका महान् ईश्वरशास्त्रीहरूलाई उद्धृत गर्दै ख्रीष्टलाई प्रकाश, उद्धार, पवित्रीकरण, अध्ययन, प्रचार र महिमाको केन्द्रको रूपमा प्रस्तुत गर्नुहुन्छ । सर्वश्रेष्ठ ख्रीष्टले पाठकहरूलाई सांसारिक “आवश्यकताहरू” लाई केन्द्रमा राख्ने प्रवृत्ति त्याग्न प्रेरित गर्दै जोसका साथ सुसमाचारमा ख्रीष्टलाई खोज्न उत्साहित गर्छ ।

थप जानकारी
  • लेखक: पावल वशर
  • Format: Paperback
  • ISBN: 9789937-9813-3-0  
  • Page: 92
  • भाषा:नेपाली
  • प्रकाशन:गोस्पल पब्लिकेशन
Book Author

Format

ISBN

9789937-9813-3-0

Language

Pages

92

Publisher

Reviews

There are no reviews yet.

Be the first to review “सर्वश्रेष्ठ ख्रीष्ट”

Your email address will not be published. Required fields are marked *