सर्वश्रेष्ठ ख्रीष्ट
NPR 250.00
पावल वशर
The book “The Preeminent Christ” by Paul Washer has been translated into Nepali with the title “सर्वश्रेष्ठ ख्रीष्ट”
सर्वश्रेष्ठ ख्रीष्ट नामक यस पुस्तकमा पावल वाशरले ख्रीष्टलाई सर्वोच्च प्रभुका रूपमा उच्च स्थान दिनुहुन्छ । अनि विश्वासीहरूलाई ख्रीष्टको महिमा हेर्न, उहाँको कार्यमा विश्वास गर्न र पूर्णरूपले उहाँको महिमाको लागि जिउन आह्वान गर्नुहुन्छ । यो पुस्तक ख्रीष्ट सबैभन्दा उच्च हुनुहुन्छ र उहाँ हाम्रो सम्पूर्ण समर्पणताका योग्य हुनुहुन्छ भन्ने कुराको शक्तिशाली स्मारक हो ।
यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।
सर्वश्रेष्ठ ख्रीष्ट
यस पुस्तकमा पावल वशरले येशू ख्रीष्टको सुसमाचारको अतुलनीय महत्वको घोषणा गर्नुभएको छ । मानिसहरूले परमेश्वरको प्रेमलाई जानून् भन्ने इच्छाशक्तिद्वारा प्रेरित भएर पावल वशरले चर्चका महान् ईश्वरशास्त्रीहरूलाई उद्धृत गर्दै ख्रीष्टलाई प्रकाश, उद्धार, पवित्रीकरण, अध्ययन, प्रचार र महिमाको केन्द्रको रूपमा प्रस्तुत गर्नुहुन्छ । सर्वश्रेष्ठ ख्रीष्टले पाठकहरूलाई सांसारिक “आवश्यकताहरू” लाई केन्द्रमा राख्ने प्रवृत्ति त्याग्न प्रेरित गर्दै जोसका साथ सुसमाचारमा ख्रीष्टलाई खोज्न उत्साहित गर्छ ।
थप जानकारी
- लेखक: पावल वशर
- स्वरूप: मुलायम कभर
- (ISBN) नम्बर: 9789937-9813-3-0
- पृष्ठ संख्या: 92
- भाषा: नेपाली
- प्रकाशन: गोस्पल पब्लिकेशन
गोस्पल पब्लिकेशनमा पावल वशरद्वारा लिखित नेपाली पुस्तकहरू
| Book Author | |
|---|---|
| Format | |
| ISBN | 9789937-9813-3-0 |
| Language | |
| Pages | 92 |
| Publisher |



















Reviews
There are no reviews yet.