बिचको क्रूसको मानिस

NPR 0.00

-एलिस्टर वेग

नोट: एलिस्टर वेगद्धारा लिखित बिचको क्रूसको मानिस नामक पुस्तिका गोस्पल पब्लिकेशनले निःशुल्क वितरण गरिएको छ, कृपया आफ्नो लागि एक प्रति सुरक्षित गर्नुहोला ।

“बिचको क्रूसको मानिस” नामक पुस्तकले तीन जनाको कथा प्रस्तुत गर्छ, जसको जीवन येशूलाई भेटेपछि पूर्ण रूपमा परिवर्तन भयो। ती प्रत्येकले आशा, पुनर्स्थापना र परमेश्वरकहाँ फर्कने बाटो पाए।

The book “The Man in the Middle of the Cross” by Alistair Begg has been translated into Nepali with the title “बिचको क्रूसको मानिस”

यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।

बिचको क्रूसको मानिस

तपाई स्वर्गका ढोकामा पर्खिरहनुभएको छ र तपाईलाई “हामीले तपाईंलाई भित्र पस्ने अनुमति किन दिने?” भनेर सोधियो भने तब तपाईले के भन्नुहन्छ?

“बिचको क्रूसको मानिस” नामक पुस्तकले तीन जनाको कथा प्रस्तुत गर्छ, जसको जीवन येशूलाई भेटेपछि पूर्ण रूपमा परिवर्तन भयो। ती प्रत्येकले आशा, पुनर्स्थापना र परमेश्वरकहाँ फर्कने बाटो पाए।

लेखक तथा प्रचारक एलिस्टर वेगले स्पष्ट र प्रभावशाली ढङ्गले देखाउनुभएको छ कि यो निमन्त्रणा सबैका लागि खुला छ – जो येशू, अर्थात् बिचको क्रूसको मानिसकहाँ आउँछन्।

Alistair Begg

एलिस्टर वेग विलभल्याण्ड, ओहायोस्थित पार्कसाइड चर्चका वरिष्ठ पास्टर र टुथ फर लाइफका बाइबल शिक्षक हुनुहुन्छ। उहाँ विवाहित हुनुहुन्छ, र उहाँकी श्रीमतीको नाम सुसान हो र उहाँहरूको तीन वयस्क सन्तान छन्।

थप जानकारी

  • लेखक: एलिस्टर वेग
  • स्वरूप: मुलायम कभर
  • (ISBN) नम्बर: 9789937-9917-9-7
  • पृष्ठ संख्या: 38
  • भाषा: नेपाली
  • प्रकाशन: गोस्पल पब्लिकेशन

गोस्पल पब्लिकेशनमा एलिस्टर वेगद्वारा लिखित नेपाली पुस्तकहरू,

WhatsApp Image 2024 11 26 at 14.35.37 787f0024  WhatsApp Image 2025 11 14 at 09.46.29 e7396e87  WhatsApp Image 2025 10 27 at 10.37.20 2ca91dda

Book Author

Format

ISBN

9789937-9917-9-7

Language

Pages

38

Publisher

Reviews

There are no reviews yet.

Be the first to review “बिचको क्रूसको मानिस”

Your email address will not be published. Required fields are marked *