चर्चलाई पुनः पत्ता लगाउनु

Original price was: NPR 300.00.Current price is: NPR 150.00.

जोनाथन लीमन

 

 

“चर्च विनाको ख्रीष्टियान भनेको समस्यामा परेको ख्रीष्टियान हो।”

यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।

Out of stock

विश्वव्यापी महामारीका कारण अनुपेक्षित रूपमा आराधना स्थलहरू बन्द भएदेखि, धेरै इसाईहरूले भर्चुअल सेवाहरूलाई बेवास्ता गर्दै, चर्चको जीवनलाई छोडेका छन् । तर यो प्रवृत्ति कोभिड-१९ भन्दा अघि पनि थियो । राजनैतिक र जातीय ध्रुवीकरणका मुद्दाहरूले केही मानिसहरूलाई चर्च र एकाअर्काबाट टाढा जान आश्वस्त गर्‍यो । ख्रीष्टमा दाजुभाइ तथा दिदिबहिनीहरूलाई भेला गर्न पुनःसङ्कल्प गर्ने समय आएको छ ।

 

Publisher

Book Author

,

Format

ISBN

9789937091602

Language

Pages

160

Reviews

There are no reviews yet.

Be the first to review “चर्चलाई पुनः पत्ता लगाउनु”

Your email address will not be published. Required fields are marked *

You may also like…

  • SOLD OUTChurch Discipline

    Church Discipline

    Original price was: NPR 800.00.Current price is: NPR 600.00.
  • SOLD OUTChurch Elders

    Church Elders

    Original price was: NPR 800.00.Current price is: NPR 600.00.