चर्चका एल्डरहरू

Original price was: NPR 200.00.Current price is: NPR 99.00.

जेरमी रिन्नी

 चिन्हहरू स्वस्थ चर्चहरूको निर्माण

यो पुस्तकले चर्चका एल्डरहरूलाई परमेश्वरका मानिसहरूलाई प्रभावकारी रूपमा गोठालो गर्न उनीहरूको बाइबलीय भूमिकाबारे मार्गदर्शन गर्छ।

यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।

5 in stock

चर्चको प्रभावकारी अगुवापन कस्तो देखिन्छ ?

यो वार्तालाप विधाको पुस्तकमा, पास्टर जेरमी रिन्नीले एल्डरहरूको “कार्यविवरण” लाई सरल तरिकाले बुझ्न सकिने गरी प्रस्तुत गर्नुभएको छ जसलाई उहाँले चर्चको अगुवापनसम्बन्धी बाइबलको शिक्षाबाट लिनुभएको छ ।

यस पुस्तकले नयाँ एल्डरहरूलाई व्यावहारिक मार्गदर्शन प्रदान गर्दछ, अनि चर्चका सदस्यहरूलाई पनि आफ्ना आत्मिक अगुवाहरूलाई अझ राम्ररी बुझ्न र समर्थन गर्नमा सहायता गर्दछ । यो सङ्क्षिप्त पुस्तकले एल्डरहरूलाई अनुग्रह, बुद्धि, स्पष्ट दर्शन साथै आफ्नो बोलावटलाई अङ्गाल्न हौसला प्रदान गर्दछ ।

Book Author

Format

ISBN

9789937120883

Language

Pages

152

Publisher