येशूको कथापुस्तक बाइबल
Original price was: NPR 1,000.00.NPR 500.00Current price is: NPR 500.00.
गुड फ्राइडे र इस्टरको विशेष अवसरमा: ५०% छुट
लेखिका – सेली लोइड जोन्स
The children’s book “The Jesus Storybook Bible” by Sally Lloyd-Jones has been translated into Nepali with the title “येशूको कथापुस्तक बाइबल” (Yeshūko Kathāpustak Bible).
परमेश्वरको मुक्तिको महान् कथा
४० लाखभन्दा बढि विक्री भएको पुस्तक
येशूको कथापुस्तक बाइबलको हरेक कथाले येशूको नाउँ गुनगुनाउँछ।
यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।
४० लाखभन्दा बढि विक्री भएको पुस्तक
येशूको कथापुस्तक बाइबल हरेक कथाले येशूको नाउँ गुनगुनाउँछ।
परमेश्वरको मुक्तिको महान् कथा
बहुपुरस्कार विजेता येशूको कथापुस्तक बाइबल ले बाइबलका सबै कथाहरू पछाडिको मुख्य कथा बताउँछ । यो कथा बताउनको लागि हामीलाई पूरै बाइबल चाहिन्छ । यो कथा एक विशेष बालकको बारेमा हो। र बाइबलका सबै कथाहरूले ती नै बालकको नाउँ गुनगुनाउँछ। ऊ पजलको हराएको एउटा टुक्रा जस्तै हो – जुन टुक्राले अरू सबै टुक्राहरूलाई एकसाथ जोड्छ, र एउटा सुन्दर तस्बिर बनाउँछ ।
निकै ढंग पुऱ्याएर लेखिएको र चित्रण गरिएको, येशूको कथापुस्तक बाइबल ले बालबालिकाहरूलाई परमेश्वरको मुक्तिको महान् कथाको केन्द्रमा, साथै तिनीहरूको कथाको केन्द्रमा पनि येशू हुनुहुन्छ भनी आफै पत्ता लगाउन आमन्त्रित गर्दछ ।
बालबालिकाहरूको लागि नेपाली पुस्तकहरू,
बालबालिकाहरूको लागि अंग्रेजी (English) पुस्तकहरूको लागि तल लिङ्कमा थिच्नुहोस् ।
https://gospelpublication.com/product-category/children/
| Book Author | |
|---|---|
| Format | |
| Language | |
| ISBN | 9789937-9628-9-6 |
| Pages | 352 |
| Publisher |





















Reviews
There are no reviews yet.