एउटा ठुलो चित्र बाइबलको कथा

Original price was: NPR 3,000.00.Current price is: NPR 1,299.00.

डेभिड आर. हेल्म

परमेश्वरको महान् उद्धारको कथा

आदमदेखि येशूसम्म बाइबलले एउटै कथा बताउँछ—हाम्रो मुक्तिको कथा। यो पुस्तकले त्यस कथालाई बालबालिका र अभिभावकले सजिलै बुझ्ने गरी प्रस्तुत गर्छ।

“The Big Picture Story Bible” by David Helm 

यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।

परमेश्वरको महान् उद्धारको कथा
उत्पत्तिदेखि प्रकाशसम्म, बाइबल आफ्ना प्रतिज्ञाहरूमा विश्वासयोग्य रहने परमेश्वरको प्रेम र मुक्तिको महान् कथा हो। यस पुस्तकले यही कथालाई रमणीय चित्रहरू र सरल भाषामार्फत प्रस्तुत गर्दै बालबालिकाहरूलाई बाइबलको मुख्य सन्देश बुझ्न र हरेक कथाले कसरी येशूतर्फ सङ्केत गर्छ भन्ने देख्न मदत गर्छ।
बालबालिकाहरूको लागि नेपाली पुस्तकहरू,

469407136 1058195689548478 4740901703444461431 n     Untitled design 1

Book Author

,

Format

ISBN

9780825429309

Language

Pages

454

Publisher

1 review for एउटा ठुलो चित्र बाइबलको कथा

  1. Bishal

    Praise God for this book.

Add a review

Your email address will not be published. Required fields are marked *