A VERY HAPPY EASTER🌿🌿🌿 - Shop for worth NPR. 1000 to get free shipping. Dismiss

महान् आनन्दको खुशीको खबर- PDF

NPR 0.00

यो पुस्तक निःशुल्क रूपमा डाउनलोड गरेर पुनःवितरण गर्ने अनुमति छ, तर पुस्तकमा सम्पादन वा संशोधन गर्नु पूर्णरूपमा निषेध गरिएको छ।

 

जोन पाइपरद्वारा ख्रीष्टमसका २५ अध्ययनहरू

महान खुशीको खबरले हामीकहाँ ख्रीष्टमसको महिमाको ताजकिपना ल्याउँदछ । व्यस्त मानिसहरूको (…) लागि हाम्रो मुक्तिदाता येशुको बारेमा [हरेक दिन] सोच्नु, र आराम गर्न पाउनु, आनन्द मनाउनु, जागृत हुन पाउनु कति खुशीको कुरा हो !

Category:

आनन्दपूर्ण मनन र उत्कट आशाले ख्रीष्टमसको समय भरिएको हुन्छ, जसै संसारभरिका ख्रीष्टियानहरूले आफ्नो मुक्तिदाताको आगमनको उत्सव मनाउँदछन् । महान आनन्दको खुशीको खबरमा, जोन पाइपरले ख्रीष्टमसको समयमा येशूमा आफ्नो ह्रदयलाई ध्यान केन्द्रित गर्न पाठकवर्गहरूलाई आमन्त्रित गर्दछन् ।