पवित्र आत्मा को हुनुहुन्छ ? – PDF

NPR 0.00

यो पुस्तक निःशुल्क रूपमा डाउनलोड गरेर पुनःवितरण गर्ने अनुमति छ, तर पुस्तकमा सम्पादन वा संशोधन गर्नु पूर्णरूपमा निषेध गरिएको छ।

पवित्र आत्माको व्यक्ति र कार्यप्रति आज धेरै चासो भए पनि धेरै भ्रम पनि पाइन्छ। कतिपय मानिसहरूले उहाँले बाइबलभन्दा बाहिर पनि प्रत्यक्ष रूपमा बोल्नुहुन्छ भन्ने दाबी गर्छन्। यस पुस्तिकामा डा. आर. सी. स्प्रोलले धर्मशास्त्रको आधारमा पवित्र आत्मा को हुनुहुन्छ भन्ने कुरा स्पष्ट पार्दै उहाँको कार्य, नयाँ जीवन दिने कार्य, विश्वासीहरूलाई पवित्रीकरणमा सहायता गर्ने कार्य र शक्ति दिने कार्यलाई सरल र स्पष्ट रूपमा व्याख्या गर्नुभएको छ।

डा.आर.सी.स्प्रौलद्वारा लिखित महत्त्वपूर्ण प्रश्नहरूका यी पुस्तिका सङ्ग्रहले ख्रीष्टियान र विचारशील मानिसहरूले सोध्ने प्रश्नहरूको सक्षिप्त उत्तर प्रदान गर्दछ ।

Category:
पवित्र आत्माको व्यक्ति कार्यले आज धेरै चासो जगाएको छ, तर साथसाथै धेरै भ्रम पनि उत्पन्न भएको छ। धेरै मानिसहरूले पवित्र आत्मा वास्तवमा को हुनुहुन्छ र उहाँले हाम्रो जीवनमा कसरी कार्य गर्नुहुन्छ भन्ने कुरा पूर्ण रूपमा बुझेका छैनन्।कतिपय मानिसहरू त पवित्र आत्माले बाइबलभन्दा बाहिर वा अलग रहेर आफूसँग कुरा गर्नुहुन्छ भन्ने दाबी समेत गर्छन्। यस पुस्तिकामा, डा. आर.सी. स्प्रोल (Dr. R.C. Sproul) ले धर्मशास्त्रतर्फ फर्केर यस भ्रमलाई चिर्नुभएको छ। पवित्र आत्मा को हुनुहुन्छ भनी व्याख्या गरिसकेपछि, डा. स्प्रोलले यस संसारमा उहाँको कार्यको संक्षिप्त रूपरेखा प्रस्तुत गर्नुभएको छ—जसमा अविश्वासीहरूलाई नयाँ जीवन दिनेदेखि लिएर परमेश्वरका जनहरूलाई पवित्र पार्ने र शक्ति दिनेसम्मका कुराहरू समेटिएका छन्।
डा. आर. सी. स्प्रौलद्वारा लिखित महत्त्वपूर्ण प्रश्नहरूको शृङ्खलाले ख्रीष्टियानहरू र विचारशील मानिसहरूले प्रायः सोध्ने महत्त्वपूर्ण प्रश्नहरूको स‌ङ्क्षिप्त उत्तर प्रदान गर्दछ।
Book Author

Format

ISBN

9789937139656

Language

Pages

63

Publisher

Reviews

There are no reviews yet.

Be the first to review “पवित्र आत्मा को हुनुहुन्छ ? – PDF”

Your email address will not be published. Required fields are marked *