चर्च अनुशासन – PDF

NPR 0.00

यो पुस्तक निःशुल्क रूपमा डाउनलोड गरेर पुनःवितरण गर्ने अनुमति छ, तर पुस्तकमा सम्पादन वा संशोधन गर्नु पूर्णरूपमा निषेध गरिएको छ।

 

 

 चिन्हहरू स्वस्थ चर्चहरूको निर्माण

जोनाथन लीमनले स्वस्थ चर्चहरू निर्माण गर्नका लागि एउटा स्पष्ट दृष्टिकोण तथा महत्वपूर्ण मार्गदर्शन उपलब्ध गराउनुभएको छ अनि उक्त निर्माणको कार्य प्रेम र अनुशासन जस्ता अद्वितीय ख्रीष्टियान जिम्मेवारीलाई बहन गरेर मात्र सम्पन्न गर्न सकिन्छ । चर्चलाई स्वस्थ बनाउने चाहना भएका पास्टरहरूले यस पुस्तकबाट लाभ पाउनुहुनेछ ।

Category:

चर्च अनुशासन स्वस्थ चर्च निर्माण गर्नको लागि अपरिहार्य हुन्छ । त्यसकारण, हामीले कसरी ठीक तरिकाले चर्च अनुशासन लागू गर्नुपर्दछ त ?

जोनाथान लीमनले अनगिन्ती किसिमका परिस्थितिहरू र पापहरूका सामना गर्न हामीलाई सहायता गर्दछन् तर त्यसका हुबहु उदाहरण भने बाइबलमा पाइँदैनन्, जुन पापहरू कुनै पनि सूचीमा पाइँदैनन् र तिनलाई प्रेममा उचित तरिकाले सच्च्याउनका लागि बाइबलीय संरचना चाहिन्छ ।

यो समकालीन र सङ्क्षिप्त कार्य निर्देशिका हो जसले स्थानीय चर्चमा अनुशासनलाई बुझ्ने र लागू गर्ने ईश्वरशास्त्रीय संरचना प्रदान गर्दछ । साथै, यसले वास्तविक जीवनका धेरैवटा उदाहरण र तिनका समाधानहरू पनि प्रदान गर्दछ ।

 

Book Author

Format

ISBN

9789937120876

Language

Pages

154

Publisher

Reviews

There are no reviews yet.

Be the first to review “चर्च अनुशासन – PDF”

Your email address will not be published. Required fields are marked *