के स्त्रीहरू पास्टर बन्न सक्छन?

Original price was: NPR 150.00.Current price is: NPR 120.00.

– ग्रेग गिल्बर्ट

चर्चका प्रश्नहरू शृङ्खला

यस पुस्तिकामा ग्रेग गिल्बर्टले उत्पत्ति १–३ र १ तिमोथी २ को आधारमा पास्टर र एल्डरको पदबारे परमेश्वरको योजना व्याख्या गर्दै, चर्चको नेतृत्वमा पुरुषहरूको भूमिका उहाँको असल र सुन्दर योजनाको भाग भएको देखाउँछन्। चर्चका प्रश्नहरू शृङ्खलाले साधारण ख्रीष्टियानहरूलाई चर्च जीवनबारे स्पष्ट, बाइबलीय र व्यवहारिक मार्गदर्शन प्रदान गर्छ।

The book “Can Women Be Pastors?”  by Greg Gilbert has been translated into Nepali with the title “के स्त्रीहरू पास्टर बन्न सक्छन?”
यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।
के स्त्रीहरू पास्टर बन्न सक्छन?

यस पुस्तिकामा ग्रेग गिल्बर्टले परमेश्वरले सुरुदेखि नै स्थापना गर्नुभएको अधिकारका संरचनाहरूको जाँच गर्दै पास्टर र एल्डरको पदका लागि परमेश्वरको योजनाबारे व्याख्या गरेका छन् । उत्पत्ति १-३ र १ तिमोथी २ मा ध्यान केन्द्रित गर्दै, उनले चर्चको नेतृत्वमा पुरुषहरूका लागि परमेश्वरको मौलिक योजना किन स्वेच्छाचारी होइन, बरु उहाँको असल र सुन्दर योजनाको एउटा हिस्सा हो भन्ने कुरामा तर्क प्रस्तुत गरेका छन् ।

चर्चका प्रश्नहरू एक शृङ्खला हो जसले साधारण ख्रीष्टियानहरूलाई चर्च जीवनबारे उनीहरूका सामान्य प्रश्नहरूको जवाफ दिँदै सटीक र बुझ्न सजिलो बाइबलीय शिक्षा प्रदान गर्ने प्रयास गर्छ। यस शृङ्खलाका हरेक पुस्तिकाले बाइबलीय जवाफ र व्यावहारिक प्रयोगहरू दिन्छ, जसको मुख्य लक्ष्य स्वस्थ चर्चको अभ्यास र चर्चप्रतिको प्रतिबद्धतालाई बढाउनु हो।

greg gilbert profile

ग्रेग गिल्बर्ट (एमडीभ, द साउदर्न व्याप्टिष्ट थियोलोजिकल सेमिनारी) लुइभिल केन्टकीमा अवस्थित थर्ड एभेन्यू ब्याप्टिष्ट चर्चका वरिष्ठ पास्टर हुनुहुन्छ । उहाँ सुसमाचार के हो ? र याकूब १२ हप्ते अध्ययन का लेखक तथा चर्चको मिशन के हो ? का सहलेखक हुनुहुन्छ। ग्रेग र उहाँको श्रीमती मोरियाको तीन जना छोराछोरी छन् ।

थप जानकारी
  • लेखक: ग्रेग गिल्बर्ट
  • स्वरूप: मुलायम कभर
  • (ISBN) नम्बर9789937-9984-3-7   
  • पृष्ठ संख्या: 48
  • भाषा: नेपाली
  • प्रकाशन: गोस्पल पब्लिकेशन
गोस्पल पब्लिकेशनमा ग्रेग गिल्बर्टद्वारा लिखित नेपाली पुस्तकहरू,

what is gospel  o is Jesus

चर्चका प्रश्नहरू शृङ्खला

Unknown  WhatsApp Image 2026 01 29 at 13.38.43  can woman be a pastor

 

 

Book Author

Format

ISBN

9789937-9984-3-7

Language

Pages

48

Publisher

Reviews

There are no reviews yet.

Be the first to review “के स्त्रीहरू पास्टर बन्न सक्छन?”

Your email address will not be published. Required fields are marked *