एउटा ठुलो चित्र बाइबलको कथा
Original price was: NPR 4,000.00.NPR 1,500.00Current price is: NPR 1,500.00.
बाइबल एउटा ठुलो प्रतिज्ञा पूरा गर्नुहुने ठुलो परमेश्वरको बारेमा लेखिएको एउटा ठुलो पुस्तक हो ।
यो पुस्तकले बालबालिकाहरूलाई बाइबलका कथाहरू रंगीन चित्रहरूमा देखाउँदै परमेश्वरको अनन्त प्रेमको ठूलो चित्र बुझ्न मद्दत गर्दछ।
यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।
राम्रो कथा सबैलाई मन पर्छ-
विशेषगरी बालबालिकाहरुलाई । तर हामी कहिलेकाहीँ बाइबललाई केवल महान् कथाहरुको सङ्ग्रहको रुपमा मात्र हेरिरहेका हुन्छौँ। यो त संसारको लागि परमेश्वरको प्रेमको सत्य कथा हो ।
एउटा ठुलो चित्र बाइबलको कथा ले यो महान् सत्य कथा बताउँछ । यसमा पाइने सरल शब्दहरू र आकर्षक चित्रहरुले उत्पत्तिदेखि प्रकाशसम्मका परमेश्वरको वचनको कथालाई खुलस्त पारिदिन्छ । आफ्नो ठुलो प्रतिज्ञा पूरा गर्नुहुने परमेश्वरको यस रोचक खोजमा सबै उमेरका बालबालिकाहरू आनन्दित हुनेछन् ।
बाइबल एउटा ठुलो प्रतिज्ञा पूरा गर्नुहुने ठुलो परमेश्वरको बारेमा लेखिएको एउटा ठुलो पुस्तक हो ।
एउटा ठुलो चित्र बाइबलको कथाले बच्चाहरूलाई बाइबलको रोचक यात्रामा लैजान्छ, जसले उत्पत्ति देखि प्रकाशसम्मका घटनाहरू समेट्छ। यी केवल छुट्टा-छुट्टै कथा मात्र होइन, यो परमेश्वरको संसारप्रतिको प्रेमको एक ठूलो कथा हो। लेखक डेविड हेल्मले बाइबलको सम्पूर्ण कथा एकसाथ जोडेर प्रस्तुत गर्छन्। आकर्षक चित्र र रोचक कथनका साथ, यस पुस्तकले बच्चाहरूलाई परमेश्वरको वचनसँग परिचित हुन मद्दत पुर्याउँछ।
थप जानकारी
- लेखक: डेभिड आर. हेल्म
- Format: Hardback
- ISBN: 9780825429309
- Page: 454
- भाषा:नेपाली
- प्रकाशन:गोस्पल पब्लिकेशन
डेभिड आर. हेल्म शिकागो स्थित होली ट्रिनिटी चर्चमा प्रमुख पास्टरको रुपमा सेवारत हुनुहुन्छ । उहाँ चार्ल्स सिमियोन ट्रष्टका अध्यक्ष पनि हुनुहुन्छ, जसले प्रचारको क्षेत्रमा व्यवहारिक शिक्षा प्रदान गर्ने काम गर्दछ । उहाँ द बिग पिक्चर बाइबल भर्सेज र द बिग पिक्चर फेमिली डिभोसन लगायत थुप्रै पुस्तकका लेखक हुनुहुन्छ ।
Book Author | |
---|---|
Format | |
ISBN | 9780825429309 |
Language | |
Pages | 454 |
Publisher |
Nagina Rai –
Love this book! My kids love it!
Gospel Publication –
Praise the Lord.
Bishal –
This book helps children understand bible story.
James –
यो पुस्तकले बालबालिकालाई बाइबलको सम्पूर्ण कथा अझ स्पष्ट रूपमा बुझ्न सहयोग गर्दछ। Thanks to GP.
Bishwa –
Its a great children book. Appreciates GP for hard working & providing such privilege. My kid enjoying read & love it.
Thanks 🙂