No data was found

“मैले तिमीहरूलाई कहिल्यै चिनेको थिइनँ” भनेर भन्नुको अर्थ के हो ?

त्यो दिन धेरैले मलाई भन्नेछन्, ’प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेनौँ ? र तपाईंको नाउँमा भूतहरू धपाएनौँ । र तपाईंको नाउँमा अनेक शक्तिशाली कामहरू गरेनौँ र ?’ अनि म तिनीहरूलाई सफासँग भन्नेछु, ‘मैले तिमीहरूलाई कहिल्यै चिनेको छैनँ ।
थप पढ्नुहोस्

बोलाइएका र चुनिएकाहरू बीचको भिन्नता के हो ?

“जस–जसलाई उहाँले अघिबाटै नियुक्त गर्नुभयो, तिनीहरूलाई उहाँले बोलाउनु पनि भयो र जस–जसलाई उहाँले बोलाउनुभयो, तिनीहरूलाई उहाँले धर्मी पनि ठहराउनुभयो, र जस–जसलाई धर्मी ठहराउनुभयो तिनीहरूलाई उहाँले महिमित पनि पार्नुभयो ।”
थप पढ्नुहोस्

‘स्वैच्छिक पाप’ ले कसरी मेरो मुक्तिलाई चुनौती दिन्छ ?

हिब्रूको लेखकले ‘जानीजानी पाप’ मा संलग्न भइरहँदा मुक्ति गुम्नसक्छ भनेको जस्तो आशय देखिन्छ । मेरो प्रश्न यो छ कि, ‘जानीजानी पाप’ गर्नुको विपरित के हो ? के त्यो ‘आकस्मिक पाप’ हो ?
थप पढ्नुहोस्

के परमेश्वरले हामीलाई हामीले सम्हाल्न सक्नेभन्दा बढी दिनुहुन्छ ?

हरेक जाँच र परीक्षाहरूमा हामीमा यो प्रश्न आउँछ कि, के म यो परीक्षामा सफल हुनसक्छु ? पावल भन्छन्, “त्यहाँ अनुग्रह हुनेछ” ।
थप पढ्नुहोस्