Thabiti M. Anyabwile

थबिती एम. आन्यब्विले फस्ट बप्तिस चर्च, ग्राण्डकेइमेन आइल्यान्डका बरिष्ठ
पास्टर हुन् । उहाँले नोर्थक्यारोलीना प्रान्त विश्वविद्यालयबाट मनोविज्ञानमाबि.ए.
रएम. एस. तह प्राप्त गर्नुभएको छ। उहाँले क्यापिटोल हिल बप्तिस चर्च,
वासिङटन डि. सी .मा सहायक पास्टरको रुपमा सेवा गर्नु भएको थियो । उहाँ र
उहाँकी श्रीमती क्रिस्टीईका तीन सन्तानहरु छन् ।

Showing the single result