
जोन पाइपर desiringGod.org का संस्थापक तथा प्रमुख शिक्षक साथै मेनेसोटा, मिनियापोलिस USA मा अवस्थित बेथलेहेम कलेज र सेमिनरीका कुलपति हुन् । ३३ वर्षसम्म उनले बेथलेहेम बप्तिस चर्चमा पास्टरको रूपमा सेवा गरे । उनी जीवित पुस्तक साहित ५० भन्दा बढी पुस्तकहरूका लेखेक हुन् ।


“मैले तिमीहरूलाई कहिल्यै चिनेको थिइनँ” भनेर भन्नुको अर्थ के हो ?

बोलाइएका र चुनिएकाहरू बीचको भिन्नता के हो ?

‘स्वैच्छिक पाप’ ले कसरी मेरो मुक्तिलाई चुनौती दिन्छ ?

के परमेश्वरले हामीलाई हामीले सम्हाल्न सक्नेभन्दा बढी दिनुहुन्छ ?

आत्महत्या र मुक्ति

परमेश्वरको योजना, जब हाम्रा योजनाहरू विफल हुन्छन्
