चर्च अनुशासन सम्बन्धी बुझाइ
Original price was: NPR 300.00.NPR 150.00Current price is: NPR 150.00.
जोनाथन लीमन
यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।
चर्च अनुशासन सम्बन्धी बुझाइ
के आजको दिनमा पनि हामीले चर्च अनुशासन अभ्यास गर्नुपर्छ ? के चर्च अनुशासन अभ्यास गर्नु भनेको अप्रेमीलो हुनु हो ?एक समय चर्च जीवनको एक सामान्य हिस्साको रूपमा अभ्यास हुँदै आएको चर्च अनुशासन २०औं शताब्दीतिर आइपुगेर विस्तार हराउंदै गयो । तर येशूले चर्च अनुशासन अभ्यास गर्नुपर्छ भनी आज्ञा गर्नुहुन्छ । पावलले चर्च अनुशासन अभ्यास गरे र चर्चहरूले यसको लाभ उठाए । चर्च अनुशासन किन अभ्यास गर्ने ? किनकि यसले पापमा फसको व्यक्तिप्रति, सम्पूर्ण चर्चाप्रति, गैर-ख्रीष्टियान छिमेकीप्रति र खीष्टको महिमाप्रति प्रेम देखाउँछ ।
निश्चय नै, यो आवश्यक छ, किनकि यो येशूले दिनुभएको आज्ञा हो (मत्ती १८:१५–१७)। प्रेरितहरूले पनि यसको अभ्यास गरेका थिए, र इतिहासका साँचो चर्चहरूले समेत अभ्यास गरेका थिए। तर आज २१औं शताब्दीका चर्चहरूले चर्च अनुशासनलाई अप्रेमिलो व्यवहार भनी गलत रूपमा बुझेका छन्। तर चर्च अनुशासन अभ्यास गर्नु अप्रेमी हुनु होइन, बरु यो त साँचो प्रेमको अभिव्यक्ति हो।
Book Author | |
---|---|
Format | |
ISBN | 9789937960205 |
Language | |
Pages | 99 |
Publisher |
Reviews
There are no reviews yet.