सुसमाचारको शक्ति र सन्देश
Original price was: NPR 500.00.NPR 350.00Current price is: NPR 350.00.
वर्तमान समयका ख्रीष्टियान पुस्ताले गरेको सबैभन्दा ठूलो अपराध भनेकै सुसमाचारलाई गरेको अवहेलना हो, र यस अवहेलनाबाट नै हाम्रा समस्याहरू उत्पन्न हुन्छ। ती अत्यावश्यक विषयवस्तुहरू जुन सुसमाचारका मूल विषय हुन्, जस्तैः परमेश्वरको न्याय, मानिसको पूर्ण भ्रष्टता, रगतको प्रायश्चित, साँचो परिवर्तनको प्रकृति र बाइबलीय निश्चयताको आधार यी सबै कुराहरू पुलपिटबाट लोप भएका छन्। चर्चहरूले सुसमाचारको सन्देशलाई घटाएर विश्वासका सारहरूमा परिणत गरेका छन्, हृदय परिवर्तन भनेको केवल मानव निर्णय हो भनी सिकाउँछन् र पापीको प्रार्थना दोहोऱ्याउने (ग्रहण गराउने) विधि जो कोहीलाई पनि मुक्तिको निश्चयता दिलाउँछन् । सुसमाचारको पुनःस्थापनाले तपाईंको जीवनलाई परिवर्तन गर्न, तपाईको घोषणालाई बलियो बनाउनेछ र परमेश्वरलाई सबैभन्दा ठूलो महिमा ल्याउनेछ ।
लेखक
पावल वशर ले दश वर्षसम्म पेरू देशमा मिसनरीको रूपमा काम गर्नुभयो, जुन समयमा उनले पेरूमा मण्डली स्थापना गर्नेहरूलाई सहायता गर्नका लागि HeartCry Missionary Society नामक सस्था खोल्नुभयो । अहिले पावल त्यही HeartCry Missionary Society (www.heartcrymissionary.com) मा सक्रिय सदस्यका रूपमा काम गरिरहनुभएको छ। उहाँको पत्नीको नाम चारो (Charo) हो र उहाँहरूका तीन सन्तानहरू छन्ः इआन, इभान र रोवान ।
थप जानकारी
- लेखक: पावल वशर
- स्वरूप: मुलायम कभर
- (ISBN) नम्बर: 9789937086233
- पृष्ठ संख्या: 310
- भाषा:नेपाली
- प्रकाशन:गोस्पल पब्लिकेशन
गोस्पल पब्लिकेशनमा पावल वशरद्वारा लिखित नेपाली पुस्तकहरू
गोस्पल पब्लिकेशनमा पावल वशरद्वारा लिखित नेपाली पुस्तकहरू
Weight | 0.386 kg |
---|---|
Dimensions | 15.24 × 2.03 × 22.61 cm |
Book Author | |
Language | |
Pages | 310 |
Publisher | |
Format | |
ISBN | 9789937086233 |
Reviews
There are no reviews yet.