साँचो सिद्धान्त

Original price was: NPR 180.00.Current price is: NPR 150.00.

बब्बी जेमीसन

 

 चिन्हहरू स्वस्थ चर्चहरूको निर्माण

यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।

Categories: ,

सिद्धान्तको बारेमा तपाईं के महसुस गर्नुहुन्छ ?

दिमागमा जेसुकै जवाफ आए तापनि, यो पुस्तकले साँचो सिद्धान्त भक्तिको जीवन जिउनका लागि महत्वपूर्ण हुन्छ भनी बुझ्न तपाईलाई मद्दत गर्नेछ, र स्वस्थ चर्चको जीवनमा हुने ईश्वरशास्त्रको महत्वपूर्ण भूमिकालाई पनि व्याख्या गरिदिनेछ ।

आखिर, परमेश्वरको बारेमा सोच्ने सही तरिकाले सबै कुरामा प्रभाव पार्छ- व्यावहारिक विषयहरूमा मार्गदर्शन गर्नेदेखि चर्चको एकता तथा साक्षी वृद्धि गराउनसम्म ।

यो संक्षिप्त र पठनीय पुस्तकले कसरी असल ईश्वरशास्त्रले रूपान्तरण, जीवन र आनन्दमा पुऱ्याउँछ भनी देखाउँछ ।