पवित्र-शास्त्र सर्वोच्च छ
Original price was: NPR 200.00.NPR 150.00Current price is: NPR 150.00.
–टिम चेस्टर
धर्मशास्त्र कुनै निर्दयी शासकको आज्ञा होइन, बरु असल गोठालो येशूका वचन हुन्।
ख्रीष्टियान जीवन केवल आफ्नो व्यवहार सुधार्ने कुरा होइन। हामीलाई नयाँ जन्म र परमेश्वरलाई प्रेम गर्ने नयाँ हृदय चाहिन्छ। यस पुस्तकले परमेश्वरले हाम्रो हृदयलाई परिवर्तन गरी नयाँ आत्मिक जीवन दिनुहुने काम, यो किन आवश्यक छ र यसको महत्त्व के हो भन्ने कुरा स्पष्टसांग देख़ना मदत गर्छ ।
यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।
पवित्र-शास्त्र सर्वोच्च छ
१८औँ शताब्दीमा जे.सी. राइलले बाइबलको वर्णन गर्दै भनेका थिए: “यो चट्टान हो, बाँकी सबै बालुवा हो।”
चुनौती चाहे परम्परा, तर्क वा हालसालैका अनुभवहरू नै किन नहोस्, धर्मशास्त्र आज पनि सर्वोच्च छ। किनकि ती परमेश्वरबाट प्रेरित, भरपर्दा र अरू सबै अधिकारभन्दा माथि छ।
पवित्र-शास्त्र सर्वोच्च छ यो कुनै निर्दयी निरंकुश शासकले लादेको आदेश होइन। बरु यो त्योभन्दा धेरै फरक छ! धर्मशास्त्रका वचनहरू असल गोठाला येशूका हुन्, जसले आफ्ना मानिसहरूका निम्ति आफ्नो जीवन अर्पण गर्नुभयो।
लेखक

टिम चेस्टर, क्रसल्यान्ड्स ट्रेनिङका एक वरिष्ठ प्राध्यापक र ४० भन्दा बढी पुस्तकका लेखक हुनुहुन्छ। उहाँले ईश्वरशास्त्रमा पीएचडी र इतिहासमा स्नातकोत्तर डिप्लोमा हासिल गर्नुभएको छ। उहाँसँग २५ वर्षको पास्टरीय सेवाको अनुभव पनि छ । उहाँ आफ्नी श्रीमतीसँग ग्रामीण डर्बीशरमा बस्नुहुन्छ, जहाँ उहाँ एउटा नयाँ चर्चको सदस्य पनि हुनुहुन्छ। उहाँका दुई वयस्क छोरीहरू छन् ।
थप जानकारी
- लेखक: टिम चेस्टर
- स्वरूप: मुलायम कभर
- (ISBN) नम्बर: 9789937-9917-1-1
- पृष्ठ संख्या: 68
- भाषा: नेपाली
- प्रकाशन: गोस्पल पब्लिकेशन
| Book Author | |
|---|---|
| Format | |
| ISBN | 9789937-9917-0-4 |
| Language | |
| Pages | 122 |
| Publisher |
















Reviews
There are no reviews yet.