परमेश्वर, लोभ अनि ( समृद्धिको) सुसमाचार
Original price was: NPR 500.00.NPR 300.00Current price is: NPR 300.00.
-कस्टी हिन
के परमेश्वरको सुसमाचार धन र समृद्धिको प्रतिज्ञा हो, वा पापीहरूलाई ख्रीष्टमा उद्धार गर्ने अनुग्रहको सन्देश?
यो पुस्तक ती प्रचारकहरूलाई चिन्न चाहनेहरूका लागि एउटा अमूल्य खजना हो, जसले हामीले विश्वास गरेमा स्वस्थ र समृद्ध हुनेछौँ भनेर प्रतिज्ञा गर्छन् । (मार्क डेभर)
के परमेश्वरको सुसमाचार धन र समृद्धिको प्रतिज्ञा हो, वा पापीहरूलाई ख्रीष्टमा उद्धार गर्ने अनुग्रहको सन्देश?
मानिसहरूकहाँ गएर सत्यता सुनाउन तपाईलाई झुटो शिक्षासँग लड्ने कुनै डिग्री चाहिँदैन, तपाईलाई केवल सत्यता थाहा हुनुपर्छ। यस संसारको बुद्धि र मानिसहरूको दर्शनशास्त्रहरू जीवन बचाउन र परिवर्तन गर्न शक्तिहीन छन्; तर सुसमाचार मानिसहरूको मुक्तिको निम्ति “परमेश्वरको शक्ति” हो (रोमी १:१६) । यसैलाई आफ्नो फाइदाका लागि प्रयोग गर्नुहोस्, र सकेसम्म चाँडो मानिसहरूको सामु सुसमाचार राख्नुहोस् ।
म प्रार्थना गर्दछु कि यो पुस्तकले झुटलाई उजागर मात्र नगरोस्, तर मानिसहरूलाई झुटमा पर्नबाट पनि जोगाओस् ।
– जोन मकार्थर, ग्रेस कम्युनिटी चर्च
यो पुस्तक ती प्रचारकहरूलाई चिन्न चाहनेहरूका लागि एउटा अमूल्य खजना हो, जसले हामीले विश्वास गरेमा स्वस्थ र समृद्ध हुनेछौँ भनेर प्रतिज्ञा गर्छन् ।
– मार्क डेभर, पास्टर, क्यापिटल हिल व्याप्टिस्ट चर्च
यो पुस्तक विनम्रता, इमानदारी, बुद्धि र साहसको दुर्लभ सङ्ङ्गम हो। परमेश्वरले यो पुस्तकलाई चर्चहरूमा आत्मिक पुनरुत्थानको कार्यका लागि प्रयोग गर्नुभएको होस् ।
– कोनराड वेवे, पास्टर, काव्वाता व्याप्टिस्ट चर्च

कस्टी हिन एक प्रभावशाली पास्टर तथा लेखक हुनुहुन्छ। उहाँ सुसमाचार प्रचार र पास्टरीय सेवाप्रति पूर्ण रूपमा समर्पित हुनुहुन्छ । उहाँ For the Gospel (forthegospel.org) का संस्थापक हुनुहुन्छ, जसको माध्यमबाट उहाँले विभिन्न विषयहरूमा आत्मिक स्रोत तथा सामग्रीहरू उपलब्ध गराउँदै आउनुभएको छ । उहाँका लेख तथा विचारहरू CNN, Christianity Today, Church Leaders.com जस्ता प्रतिष्ठित सञ्चार माध्यमहरूमा प्रकाशित छन् । उहाँको एक जना श्रीमती र तीन जना छोराछोरीहरू छन् ।
थप जानकारी
- लेखक: कस्टी हिन
- स्वरूप: मुलायम कभर
- (ISBN) नम्बर: 9789937-9984-2-0
- पृष्ठ संख्या: 204
- भाषा: नेपाली
- प्रकाशन: गोस्पल पब्लिकेशन
गोस्पल पब्लिकेशनमा उपलब्ध बाइबलीय सुसमाचार सम्बन्धी पुस्तकहरू,
| Book Author | |
|---|---|
| Format | |
| ISBN | 9789937-9984-2-0 |
| Language | |
| Pages | 204 |
| Publisher |
















Reviews
There are no reviews yet.