सुसमाचार एउटा ईश्वरशास्त्रीय सन्देश हो । तर यो सन्देशले मानवीय सुन्दरता अर्थात् हाम्रा चर्चहरूमा सम्बन्धहरू पनि सिर्जना गरिदिन्छ, र ख्रीष्टको महिमालाई संसारमा देख्न सकिने बनाइदिन्छ ।
यो समयसापेक्ष पुस्तकमा पास्टर रे ओर्टलण्डले सुसमाचारको सिद्धान्तले सुसमाचारको संस्कृतिलाई जन्म दिन्छ भन्ने कुरा प्रष्ट पार्नुहुन्छ। धेरैजसो हाम्रा चर्चहरूमा सुसमाचारको संस्कृतिको सुन्दरता हराएको छ। तर, यदि हामीले सुसमाचारलाई त्यसको पूरा शक्तिले काम गर्न अनुमति दिन्छौँ भने, चर्च ख्रीष्टको महिमाले चम्किन्छ ।
Reviews
There are no reviews yet.