साँचो परिवर्तन

NPR 150.00

सांचो परिवर्तन अपरिहार्य भए तापनि गलत रूपमा बुझिएको कुरा हो लरेन्सलाई यो कुरा थाहा ज्ञ त्यसैले बाइबलद्वारा सिकाउने कुरालाई सरल र आकर्षक तरिकाले व्याख्या गरेका छन्। यो सानो पुस्त ठूलो उपहार हो ।

Categories: ,

Description

साँचो परिवर्तनसम्बन्धी बुझाइले सेवकाइलाई कसरी आकार दिन्छ ?

चर्चको काम गर्ने तरिकाले प्रायः कसरी मानिसहरूले मुक्ति पाउँछन् भनी उक्त चर्चले विश्वास गर्ने कुराको बारेमा बढी बताउँछ । कुनै चर्चले साँचो परिवर्तनसम्बन्धी बाइबलीय शिक्षालाई साँचो रूपमा अवलम्बन गर्दा तिनीहरूले मानिसहरूलाई पश्चाताप र विश्वास गर्ने आह्वान गर्दछन्( एकपटक मात्र गरिने निर्णयहरू, उपाचरमूलक चङ्गाइहरू वा नैतिक जीवनशैलीहरू अवलम्बन गर्न होइन ।

साँचो परिवर्तनसम्बन्धी बाइबलीय सिद्धान्तले शिक्षा, सुसमाचार प्रचार, चेलापन, सदस्यता र स्थानीय चर्चको जीवनको हरेक पक्षमा देखिनुपर्ने भिन्नतालाई सहि तरिकाले बुझाइदिन्छ । यसैको निम्ति यो पुस्तक लेखिएको हो ।

Additional information

Book Author

Format

ISBN

9789937120890

Language

Pages

143

Publisher

Reviews

There are no reviews yet.

Be the first to review “साँचो परिवर्तन”

Your email address will not be published. Required fields are marked *