बाइबलीय ईश्वरशास्त्र – PDF
NPR 0.00
यो पुस्तक निःशुल्क रूपमा डाउनलोड गरेर पुनःवितरण गर्ने अनुमति छ, तर पुस्तकमा सम्पादन वा संशोधन गर्नु पूर्णरूपमा निषेध गरिएको छ।
चर्चले आफैलाई झुटा सुसमाचारहरूदेखि कसरी रक्षा गर्छ ?
चर्चले आफैलाई झुटा सुसमाचारहरूदेखि कसरी रक्षा गर्छ ?
संसारभरिका चर्चहरूले हरेक हप्ता बाइबल त पढ्छन्, तर बाइबलले भन्न खोजेको मुख्य कुरा बुझ्न चुक्छन्, र परिणामस्वरूप हप्तै पिच्छे झुटा सुसमाचार प्रचार गर्न पुग्छन् । यस्तो खतराबाट चर्चलाई रक्षा गर्ने एउटा तरिका भनेको बाइबललाई यसको मुख्य सन्देशको प्रकाशमा पढ्नु हो, जुन सन्देश ख्रीष्टमा पुगेर टुङ्गिन्छ । यसलाई हामी बाइबलीय ईश्वरशास्त्र भन्दछौं ।
बाइबलको मुख्य कथा बुझ्नलाई चाहिने रूपरेखाबाट सुरू गरेर उक्त सन्देशको शिक्षणलाई प्राथमिकतामा राख्न आधारभूत सिद्धान्तहरूलाई वर्णन गर्दै यस पुस्तकले चर्चहरूलाई सुसमाचारीय सत्यताको रक्षा गर्न साहयता गर्दछ ।
| Book Author | |
|---|---|
| Format | |
| ISBN | 9789937120890 |
| Language | |
| Pages | 143 |
| Publisher |









Reviews
There are no reviews yet.