विश्वास – मैले के जान्नु आवश्यक छ ?

Original price was: NPR 500.00.Current price is: NPR 300.00.

माइक मेकिन्ली

 

चिन्हहरू पहिलो कदमहरूको शृङ्खला

विश्वास – मैले के जान्नु आवश्यक छ ?

शुरू शुरूका दिनहरूमा चर्चमा जाँदा, तपाई बाहेक अरू सबैजनालाई चर्च र बाइबलसँग सम्बन्धित धेरै कुरा थाहा भएको तर तपाईंलाई थाहा नभएको जस्तो अनुभव गर्न सक्नुहुन्छ। उनीहरू केही कुरामा सहमत हुन्छन् र उनीहरूलाई कसरी त्यस्तो कुरा थाहा भयो भनी तपाई निश्चित हुनुहुन्न। उनीहरूले ती कुरा बाइबलबाट सिक्छन् भन्नु नै यस प्रश्नको उत्तर हो ।

बाइबल, धेरै पहिलेदेखि कथाहरूले भरिएको एउटा ठुलो पुस्तक मात्र होइन । परमेश्वर, जीवन र मृत्युपछि के हुन्छ भन्ने बारेमा, हामीले के विश्वास गर्नुपर्छ भनी बाइबलले हामीलाई बताउँछ । कहिलेकाहीँ ख्रीष्टियानहरूले यी विषयहरूलाई व्याख्या गर्न जटिल शब्दहरूको प्रयोग गर्छन्, तर तपाईंले जान्नुपर्ने सबै थोक यस पुस्तकले विस्तृत रूपमा विभाजन गरेको छ र ती कुरा बुझ्नलाई कठिन छैन ।

Book Author

Format

Language

Pages

99

Publisher

Reviews

There are no reviews yet.

Be the first to review “विश्वास – मैले के जान्नु आवश्यक छ ?”

Your email address will not be published. Required fields are marked *