एक सिद्ध उद्धारक
Original price was: NPR 200.00.NPR 100.00Current price is: NPR 100.00.
गुड फ्राइडे र इस्टरको विशेष अवसरमा: ५०% छुट
-विलियम पर्किन्स
प्युरिटन खजाना आजको लागि
जसले साँचो हृदयले ख्रीष्ट कहाँ आउन र उहाँलाई स्वीकार्न चाहन्छन्, तिनीहरूले सबै कुरालाई हानि ठान्नुपर्छ । आफ्नै धार्मिकता र सबै घमण्ड त्यागी, बालकझैँ नम्र भएर केवल परमेश्वरको अनुग्रहमाथि भरोसा गर्नुपर्छ।
जो-जो साँचो हृदयले ख्रीष्टकहाँ आउन र उहाँलाई स्विकार्न चाहन्छन्, तिनीहरूले सबै कुरालाई हानि ठान्नुपर्छ । तिनीहरूले आफ्ना सबै स्व-धार्मिकतालाई त्याग्नुपर्छ। हामीमा भएका असल कुराहरूको भावनालाई पूर्ण रूपमा त्याग्नुपर्छ । हामीले आफैलाई केही पनि नभएको नीच र असहायको रूपमा हेर्नुपर्छ। हामीले एक सानो बालकलेझैँ खीष्टलाई दया र नम्रताका साथ ग्रहण नगरेसम्म स्वर्गको राज्यमा प्रवेश गर्न असम्भव छ। ख्रीष्टलाई ग्रहण गर्नका लागि हामीसँग केही हुनुपर्दैन, केवल परमेश्वरको अनुग्रहमाथि विश्वास भए पुग्छ । +
विलियम पर्किन्सले जब खीष्ट र उहाँको कार्यको बारेमा प्रचार गर्नुहुन्थ्यो वा लेख्नुहुन्थ्यो, त्यो एकदमै प्रभावशाली हुन्थ्यो। लेखक स्टिफन यूलले पर्किन्सका ती विचारहरूलाई यो सानो पुस्तकमा धेरै सजिलो गरी प्रस्तुत गर्नुभएको छ। यूलले प्युरिटान सिद्धान्तहरूलाई बुझ्न सजिलो हुने गरी सिकाउनमा दखल राख्नुहुन्छ, जुन यस पुस्तकमा प्रस्ट देखिन्छ ।
एन्ड्रयू एस. व्यालीच, वेस्टवुड अलाइन्स चर्चका पास्टर
लेखक

विलियम पर्किन्स (१५५८-१६०२) क्याम्ब्रिजको क्राइस्ट कलेजमा एक आदरणीय प्रचारक र शिक्षक हुनुहुन्थ्यो । उहाँको शिक्षाले धेरै विद्यार्थीहरूलाई प्रभावित पार्यो, जसले पछि गएर प्युरिटान विचारधाराका सेवकाइहरू सुरु गरे ।
थप जानकारी
- लेखक: विलियम पर्किन्स
- स्वरूप: मुलायम कभर
- (ISBN) नम्बर: 9789937-9984-1-3
- पृष्ठ संख्या: 150
- भाषा: नेपाली
- प्रकाशन: गोस्पल पब्लिकेशन
गोस्पल पब्लिकेशनमा प्यूरिटन खजाना आजको लागि भन्ने शृंखला अन्तर्गतका पुस्तकहरू,
| Book Author | |
|---|---|
| Format | |
| ISBN | 9789937-9984-1-3 |
| Language | |
| Pages | 150 |
| Publisher |




















Reviews
There are no reviews yet.