जीवनको लागि सत्यता

Original price was: NPR 1,200.00.Current price is: NPR 600.00.

एलिस्टर वेग

 

३६५ वटा दैनिक उपासनाहरू

 

प्रत्येक दिनलाई सुसमाचारको सत्यतामा आधारित बनाउन एलिस्टर वेगद्वारा लिखित वर्षिक ३६५ दिनको, दैनिक उपासना एकदमै लाभदायक छ। यसमा दैनिक जीवनका लागि परमेश्वरको वचनको गहिरो अन्तर्दृष्टि, प्रोत्साहन, र बाइबल पढ्ने वार्षिक योजना समेटिएको छ। यो पुस्तक व्यक्तिगत अध्ययनको लागि एकदमै उपयोगी छ र यो विश्वासलाई दैनिक रूपमा बलियो बनाउने दैनिक सुसमाचारले भरिएको  सामाग्री हो ।

यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।

 

*Shipping will start from 12 December onwards

जीवनको लागि सत्यता

प्रत्येक दिनलाई सुसमाचारको सत्यतामा आधारित बनाउन एलिस्टर वेगद्वारा लिखित वर्षिक ३६५ दिनको, दैनिक उपासना एकदमै लाभदायक छ। यसमा दैनिक जीवनका लागि परमेश्वरको वचनको गहिरो अन्तर्दृष्टि, प्रोत्साहन, र बाइबल पढ्ने वार्षिक योजना समेटिएको छ। यो पुस्तक व्यक्तिगत अध्ययनको लागि एकदमै उपयोगी छ र विश्वासलाई दैनिक रूपमा बलियो बनाउन दैनिक सुसमाचारले भरिएको  सामाग्री हो ।

 

अनुमोदन

यो दैनिक उपासनाको पुस्तकले बाइबल अध्ययनको मेरो तरिका नै बदलिएको छ । एक पानामा एउटा खण्डको अर्थ, उक्त खण्डको सार र व्यावहारिक अर्थहरू स्पष्ट राख्न सक्ने कुशल शिक्षक, पास्टर वेगको यो दैनिक उपासनाको पुस्तक अध्ययन गर्न म उत्साह दिन्छु ।

सन्तोष खतिवडा, क्रसवे कम्युनिटी चर्चका पास्टर

 

जीवनको लागि सत्यता नामक दैनिक उपासना पुस्तक, म र मेरो श्रीमतिले हरेक दिन एकसाथ पढ्दा, लेखकले हाम्रो निम्ति बाइबलको खण्डलाई बुझ्न सहज र व्यावहारिक पारिदिनुभएको पाउँछौं । त्यसैगरी हाम्रो पारिवारिक वा व्यक्तिगत जीवनको उतारचढावमा सधैं वचनको सत्यताद्वारा सान्त्त्वना दिलाइ उहाँमा भरोसा गर्न र हाम्रो इच्छा, परिस्थिति अनुकुल नभई वचनको सत्यता अनुसार परमेश्वरको उपासना गर्न मदत पुऱ्याएको आभास गर्छौं । यो पुस्तक हरेक विश्वासीको, व्यक्तिगत, सैरिवारिक र चर्च जीवनको निम्ति अति उपयोगी हुनेछ ।

Untitled design

हनोक साम्पाङ्ग, काठमाडौँ कम्युनिटी बप्तिस चर्चका पास्टर

थप जानकारी
  • लेखक: एलिस्टर वेग
  • Format: Hardback
  • ISBN: 9789937-9628-6-5
  • Page: 384
  • भाषा:नेपाली
  • प्रकाशन:गोस्पल पब्लिकेशन

Reviews

There are no reviews yet.

Be the first to review “जीवनको लागि सत्यता”

Your email address will not be published. Required fields are marked *