आनन्द
फिलिप्पीबाट दिदीबहिनीहरूको बाइबल अध्ययन
यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।
बाइबल अध्ययन किन गर्ने ?
किनकि हामीले परमेश्वर वास्तवमा को हुनुहुन्छ भनी थाहा पाउन जरूरी छ र हामीले आफूलाई उहाँबारे आफ्नै काल्पनिक चित्र कोर्ने प्रयासबाट जोगाउनुपर्छ । परमेश्वरले आफूलाई चित्रहरूमा होइन, तर धर्मशास्त्रका वचनहरूद्वारा आफ्नो पुत्रमार्फत प्रकट गर्नुभएको छ । सृष्टिकर्ता परमेश्वर बोल्नुभएको छ र हामी, उहाँका सृष्टिले उहाँका वचनहरू सत्य ठान्दै सुन्नुपर्छ र आनन्दित हुनुपर्छ । हामी यसकारण बाइबल अध्ययन गछौँ, किनकि परमेश्वरलाई साँचो रूपमा जान्ने एक मात्र तरिका यही हो ।
केरी फोल्मर, दुबई देशमा अवस्थित द इभान्जेलिकल खीष्टियान चर्च अफ दुबई का पास्टर, जोन फोल्मरकी पत्नी हुनुहुन्छ र उहाँ तीन सन्तानकी आमा हुनुहुन्छ । उहाँले दिदीबहिनीहरूको लागि बाइबल अध्ययन सम्बन्धी अनुग्रह र विश्वास लगायत अन्य थुप्रै पुस्तकहरू लेख्नुभएको छ ।
थप जानकारी
- लेखक: केरी फोल्मर
- Format: Paperback
- ISBN: 9789937-9776-5-4
- Page: 138
- भाषा:नेपाली
- प्रकाशन:गोस्पल पब्लिकेशन
Format | |
---|---|
Language | |
Pages | 138 |
Publisher | |
ISBN | 9789937-9776-5-4 |
Reviews
There are no reviews yet.