म किन चर्चको सदस्य बन्नुपर्छ ?

NPR 150.00

मार्क डेभर 
चर्चका प्रश्नहरू शृङ्खला
येशूमा विश्वास गर्ने ख्रीष्टियानका लागि चर्च सदस्यता किन अनिवार्य छ भन्ने विषयमा मार्क डेभरले सातवटा बाइबलीय कारणहरू प्रस्तुत गर्छन् ।
The book “Why Should I Join a Church?”  by Mark Dever has been translated into Nepali with the title “म किन चर्चको सदस्य बन्नुपर्छ ?”
यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।

*Shipping will start from 20 February onwards

म किन चर्चको सदस्य बन्नुपर्छ ?

हामीमध्ये धेरैको मनमा एउटा स्थानीय चर्चको सन्दर्भमा ख्रीष्टियान भएर जिउनुको अर्थ के हो भन्ने प्रश्नहरू हुन सक्छन्। तपाईले आफैलाई यसरी सोधिरहनुभएको हुन सक्छ – यदि म येशूमा विश्वास गर्छु भने, म किन चर्चमा जोडिन आवश्यक छ ? सरल रूपमा भन्नुपर्दा, जब तपाई आफ्ना पापहरूबाट मुक्त हुनुहुन्छ, तपाई एउटा यस्तो समुदायमा जोडिनुहुन्छ, जुन समुदाय सङ्गति र जवाफदेहिताद्वारा चिनिन्छ । प्रख्यात लेखक, मार्क डेभरले तपाईको जीवनमा सुसमाचार प्रदर्शन गर्न चर्च सदस्यता किन अपरिहार्य छ भन्ने कुराको सातवटा बाइबलीय कारणहरू प्रस्तुत गर्नुभएको छ।

चर्चका प्रश्नहरू एक शृङ्खला हो जसले साधारण ख्रीष्टियानहरूलाई चर्च जीवनबारे उनीहरूका सामान्य प्रश्नहरूको जवाफ दिँदै सटीक र बुझ्न सजिलो बाइबलीय शिक्षा प्रदान गर्ने प्रयास गर्छ। यस शृङ्खलाका हरेक पुस्तिकाले बाइबलीय जवाफ र व्यावहारिक प्रयोगहरू दिन्छ, जसको मुख्य लक्ष्य स्वस्थ चर्चको अभ्यास र चर्चप्रतिको प्रतिबद्धतालाई बढाउनु हो।

Mark.Dever

मार्क डेभर (PhD, क्याम्ब्रिज विश्वविद्यालय) वासिङ्टन, डी.सी. स्थित क्यापिटल हिल व्याप्टिस्ट चर्चका वरिष्ठ पास्टर र नौ चिन्ह (9Marks.org) का अध्यक्ष हुनुहुन्छ । डेभरले एक दर्जनभन्दा बढी पुस्तकहरू लेख्नुभएको छ र देशभरका सम्मेलनहरूमा वक्ताको रूपमा सेवा पुऱ्याउनुहुन्छ ।

थप जानकारी
  • लेखक: मार्क डेभर 
  • स्वरूप: मुलायम कभर
  • (ISBN) नम्बर: 978993799844
  • पृष्ठ संख्या: 48
  • भाषा: नेपाली
  • प्रकाशन: गोस्पल पब्लिकेशन
गोस्पल पब्लिकेशनमा मार्क डेभरद्वारा लिखित नेपाली पुस्तकहरू,

WhatsApp Image 2025 04 01 at 14.51.07 1e03ef92

चर्चका प्रश्नहरू शृङ्खला

WhatsApp Image 2025 10 31 at 13.25.12 7bfde70a  WhatsApp Image 2026 01 29 at 13.38.43  can woman be a pastor

   

Book Author

Format

ISBN

978993799844

Language

Pages

48

Publisher

Reviews

There are no reviews yet.

Be the first to review “म किन चर्चको सदस्य बन्नुपर्छ ?”

Your email address will not be published. Required fields are marked *