प्रभु-भोज सम्बन्धी बुझाइ
Original price was: NPR 300.00.NPR 150.00Current price is: NPR 150.00.
प्रभु-भोज सम्बन्धी बुझाइ
येशले किन एकसाथ भेला भएर खानको लागि चर्चलाई प्रभु-भोज दिनुभयो ?
प्रभु-भोज चर्चहरूले एकसाथ भेला भएर अभ्यास गर्ने कुरा मात्र नभएर, चर्चको रूपमा हामी धेरै जनालाई एउटै बनाउँदै एकसाथ बाँध्ने कुरा पनि हो । सबैको पहुँचमा रहेको यस पुस्तकले प्रभु-भोज के हो ? प्रभु-भोजले चर्चको सामूहिक जीवनसंग के सम्बन्ध राख्छ ? प्रभु-भोजमा को सहभागी हुनसक्छ ? प्रभु-भोजमा हामी कसरी सहभागी हुनुपर्छ ? जस्ता प्रश्नहरूको बाइबलीय व्याख्या गर्दछ ।
| Book Author | |
|---|---|
| Format | |
| ISBN | 9789937960229 |
| Language | |
| Pages | 85 |
| Publisher |












Reviews
There are no reviews yet.