महान् आदेश सम्बन्धी बुझाइ
Original price was: NPR 300.00.NPR 150.00Current price is: NPR 150.00.
महान् आदेश सम्बन्धी बुझाइ
परमेश्वरले महान् आदेश स्थानीय चर्चमार्फत पूरा गर्न चाहनुहुन्छ। प्रेरितहरू र नयाँ करारका चर्चहरूले ख्रीष्टियानहरूलाई एकसाथ चर्चहरूमा जम्मा गरेर महान् आदेश पालन गरे। स्थानीय चर्च नै परमेश्वरको योजना हो — सुसमाचार प्रचार, चेलापन र महान् आदेश पूरा गर्नका लागि। महान् आदेश र चर्चबीचको यो सम्बन्धले चर्चका अगुवाहरू र सदस्यहरू दुवैले चेला बनाउने जिम्मेवारीलाई कसरी बुझ्ने भन्ने कुरामा गहिरो प्रभाव पार्छ। यो काम हामी संगै गर्छौं।
| Book Author | |
|---|---|
| Format | |
| ISBN | 9789937129749 |
| Language | |
| Pages | 82 |
| Publisher |












Reviews
There are no reviews yet.